उही मोटे भ्रष्टाचारीले जवाफ दिए, ‘हेर्नुस्, भ्रष्टाचारलाई उनीहरूले आजसम्म बुझ्नै सकेका छैनन् । भन्न त देश सरकारले चलाउँछ भनिन्छ । तर भ्रष्टाचार नभइदिएको भए सरकार पनि चल्दैन । सरकार चल्ने भनेकै भ्रष्टा...
सबै नेताको ध्यान यतिबेला दुई नम्बर प्रदेशमा गएर अडेको छ । ठूला नेता पनि दुई नम्बर प्रदेश नै ताकिरहेका छन्, साना नेता पनि दुई नम्बर प्रदेश नै ताकिरहेका छन् । उनीहरूले ताकिरहेको देख्दा त यस्तो लाग्छ, मा...
सत्तारूढ पार्टी नेपाली कांग्रेसका श्रद्धेय सांसद यति बेला अत्यन्त क्रुद्ध मुडमा छन्। त्यो पनि एकजना, दुईजना वा तीनजना होइन, सबै सबै नै। यसको कारण हो, हालै सदनमा आएको एउटा विधेयक। अब भ्रष्टाचार मुद्दाम...
केही दिनअघिको कुरा हो, भारतले नेपालको अदुवा रोकेको थियो। किन रोकेको हो, कसैलाई थाहा छैन। भारत जान ठिक्क भएको अदुवा जम्मै सीमामै रोकिदियो। कहिले अलैँची रोकिदिन्छ। कहिले चिया रोकिदिन्छ। कहिले तयारी पोसा...
नेपाली फिल्म क्षेत्रमा अहिले एउटा चोरीको घटना बहुत चर्चित छ। गएको केही हप्तादेखि यही चोरीबारे चर्चा चलिरहेको छ। खासमा भएको के भने एउटा नेपाली फिल्मले कुन्नि कसको गीत चोरेको रहेछ। गीत चोरेकोबारे पूरा...
साँच्चै भनुँ भने काठमाडौंको सडकमा पिचभन्दा खाल्डो नै बढी हुनुपर्छ। त्यसमाथि अहिले काठमाडौंमा सडक विस्तार भइरहेको छ। त्यो सडक विस्तार भनिए पनि खासमा त खाल्डोकै विस्तार हो। किनभने जतिजति सडक बढ्छ, त्यति...
कमरेड ओलीले साँच्चै बचाउ गर्न खोज्नुभएको त वास्तवमा गाडीको हो। किनभने उहाँ टाढाको यात्रा गर्ने हो भने गाडी नै चाहिन्छ भन्ने मान्यता राख्नुहुन्छ। बयलगाडामा यात्रा गरी कहीँ पुग्न सकिँदैन भन्ने उहाँको मा...
आऽऽ कति मात्रै मान्छेको अन्तर्वार्ता लिनु ! अब एकचोटि जंगली पशुपक्षीको पनि अन्तर्वार्ता लिनुपर्ला । आखिर पृथ्वी ती पशुपक्षीको पनि साझा वासस्थान हो । यो पृथ्वीबारे उनीहरू के विचार राख्छन् ? पृथ्वीका मा...