सुरेश किरण सुरेश किरण
उता कतार, यता बालुवाटार
अन्य
Clock २७ जेष्ठ २०७४ | ९ मिनेट पाठ
उता कतार, यता बालुवाटार
उता कतारमा नेपालीको बिजोग भएकै दिन यता बालुवाटारमा चाहिँ खुसियाली छाएको छ। अब बालुवाटारमा आएको यो खुसियालीले कतारको दुःख कति हरण गर्ने हो? त्यो हेर्नै बाँकी छ।
Whatsapp
बधाई छ है बधाई!
अन्य
Clock २० जेष्ठ २०७४ | ९ मिनेट पाठ
बधाई छ है बधाई!
उहाँले तुरुन्त आफ्नो कम्प्युटर खोल्नुभयो र एउटा म्यासेज लेख्नुभयो, ‘यो मानपदवी पाउने झलक सुवेदी म झलक सुवेदी होइन। यो अर्कै झलक सुवेदी हो। कृपया भ्रम नहोस्– असली झलक सुवेदी।'
Whatsapp
कछुवा
विचार
Clock ०५ जेष्ठ २०७४ | ८ मिनेट पाठ
कछुवा
घटना हिजो बिहानैको हो । अझ बिहान सबेरै भन्दा पनि हुन्छ होला । म त ओछ्यानमै थिएँ । कसैले ढोका ढक्ढक्याएको आवाजले म ब्युँझिएँ । हुन त गेटमा घन्टी पनि थियो तर घन्टीको सट्टा ढोकामै ढक्ढक्याएकाले म जुरुक्क...
Whatsapp
टोल-टोलमा सिंहदरवार
विचार
Clock २९ वैशाख २०७४ | ९ मिनेट पाठ
टोल-टोलमा सिंहदरवार
स्थानीय चुनाव सकिएपछि गाउँ/गाउँमै सिंहदरवार पुग्छ। नेताहरूले ठाउँ कुठाउँ भन्ने गरेको यो कुरा सुनेर सुरुमा त म पनि चकितै भएको थिएँ। कसरी पुग्छ गाउँ गाउँमा सिंहदरवार? सिंहदरवार त सिंहदरवारमा छ। गाउँ कसर...
Whatsapp
स्मार्टीकृत नेता
विचार
Clock २२ वैशाख २०७४ | ८ मिनेट पाठ
स्मार्टीकृत नेता
स्मार्ट भनेपछि त्यो गाडी होस् वा नेता, त्यसको सञ्चालन त अर्कै ठाउँबाट भइरहेको हुन्छ। नेता नेपालमा भए पनि रिमोटचाहिँ अर्कै ठाउँमा हुन्छ। फलतः त्यसको सञ्चालन पनि उतैबाट भइरहेको हुन्छ। अब उता भनेको कता ह...
Whatsapp
छाता
विचार
Clock १७ वैशाख २०७४ | ८ मिनेट पाठ
छाता
अन्ततः छातामा आएर फेरि कुरा बिग्रिएला जस्तो देखियो । सबै कुरा मिलिसक्यो । तर छाताको कुरा भने अझै मिलिसक्या छैन । सामान्यतया छाताको काम वर्षातमा पानी छेक्ने हो । गर्मीमा घाम छेक्ने हो । तर यहाँ चुनाव प...
Whatsapp
चारैतिर उपलब्धि
विचार
Clock ०८ वैशाख २०७४ | ८ मिनेट पाठ
चारैतिर उपलब्धि
कस्तो भिखारी सरकार होला यो? त्यसरी दिइसकेको बिदा पनि कहिल्यै फिर्ता लिनुहुन्छ? यो बिदा फिर्ता लिनु भनेको त भ्रमणको आधा उपलब्धि तुहाइदिनु हो।
Whatsapp
चोर-पुलिस
विचार
Clock २५ चैत्र २०७३ | ७ मिनेट पाठ
चोर-पुलिस
उताबाट भनियो, 'ल त्यो पछि मिलाउँला, अहिले यहाँ सुन्, त्यहाँ तेरो एरियातिर भर्खरै एउटा चोर पक्रेको छ रे। घरबेटीले यहाँ फोन गर्‍या गर्‍यै छ। लोकेसन पनि टिपाएको छ। तुरुन्तै गएर लिएर आ त्यो चोरलाई।
Whatsapp
प्रधामन्त्रीको कार्यभार
विचार
Clock १८ चैत्र २०७३ | ८ मिनेट पाठ
प्रधामन्त्रीको कार्यभार
प्रधानमन्त्रीको कार्यभार उहाँसँग भए पो दिएर जानु। उहाँ आफैसँग नभएको कार्यभार कसरी दिएर जानु?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस