वसन्त ढुंगाना वसन्त ढुंगाना
पर्यटकीय क्षेत्र जगतपुरमा २३ दिनसम्म लगातर सरसफाई अभियान
समाज
Clock ०४ असोज २०८० | २ मिनेट पाठ
पर्यटकीय क्षेत्र जगतपुरमा २३ दिनसम्म लगातर सरसफाई अभियान
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालयसंग रहेको भरतपुर महानगरपालिका वडा नम्बर २३ले बृहत सरसफाई तथा स्वास्थ्य सचेतना कार्यक्रम गर्ने भएको छ।
Whatsapp
चिकित्सक आन्दोलनले बिरामी मर्कामा
स्वास्थ्य
Clock ३१ भदौ २०८० | ३ मिनेट पाठ
चिकित्सक आन्दोलनले बिरामी मर्कामा
क्यान्सर अस्पतालमा टाढा टाढाबाट बिरामीहरु उपचार गर्न आउने गर्दछन्। बर्खाको समयमा आउन जान नै मुस्किल छ। महँगीको समयमा एक्कासि अस्पताल सेवा बन्दा हुँदा बिरामी र उनका आफ्न्तहरु मर्कामा परेका छन्।
Whatsapp
अवैध रुपमा ल्याइएको दुई हजार किलो माछा नष्ट
समाज
Clock ३१ भदौ २०८० | १ मिनेट पाठ
अवैध रुपमा ल्याइएको दुई हजार किलो माछा नष्ट
पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको सयुंक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।
Whatsapp
बन्छ त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ? के भन्छिन् मेयर दाहाल
समाज
Clock २९ भदौ २०८० | २ मिनेट पाठ
बन्छ त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ? के भन्छिन् मेयर दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६मा अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम गरिछाड्ने बताएकी छिन्।
Whatsapp
चितवन राष्ट्रिय निकुञ्जलाई आम्दानीको २१ प्रतिशत मात्र बजेट
अर्थ
Clock २९ भदौ २०८० | ३ मिनेट पाठ
चितवन राष्ट्रिय निकुञ्जलाई आम्दानीको २१ प्रतिशत मात्र बजेट
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा आम्दानीको २१ प्रतिशत मात्र बजेट आएको हो।
Whatsapp
चितवनमा कांग्रेस प्रति घट्यो कार्यकर्ताको आकर्षण
समाज
Clock २८ भदौ २०८० | ३ मिनेट पाठ
चितवनमा कांग्रेस प्रति घट्यो कार्यकर्ताको आकर्षण
नेपाली कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य रहेको चितवनमा संगठित सदस्यहरुको संख्या उल्लेखनीय रुपमा घटेको छ।
Whatsapp
अपाङ्गता भएका बालबालिकालाई छुट्टै पठनपाठनको व्यवस्था
समाज
Clock २४ भदौ २०८० | ४ मिनेट पाठ
अपाङ्गता भएका बालबालिकालाई छुट्टै पठनपाठनको व्यवस्था
अपाङ्गता भएका बालबालिकाहरुको लागि भरतपुर महानगरपालिकाले आदर्श माध्यमिक विद्यालयमा मस्तिष्क पक्षघात स्रोत कक्ष स्थापना गरेको छ।
Whatsapp
सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ: शेखर कोइराला
राजनीति
Clock २३ भदौ २०८० | २ मिनेट पाठ
सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ: शेखर कोइराला
सरकारकै कारण देश अराजकता तर्फ गएको भन्दै नेता कोइरालाले सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा राखेका हुन्।
Whatsapp
भ्रष्टाचार विरोधी कदम चाल्दा सरकारलाई अप्ठयारो भयो: गृहमन्त्री श्रेष्ठ
राजनीति
Clock २० भदौ २०८० | ३ मिनेट पाठ
भ्रष्टाचार विरोधी कदम चाल्दा सरकारलाई अप्ठयारो भयो: गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रणमा लाग्दा सरकार र गृहमन्त्री टिक्छ भन्ने चिन्ता र चासो आमसमुदायमा रहेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस