वसन्त ढुंगाना वसन्त ढुंगाना
चितवनका सहकारी पीडितले ओलीलाई भेटेर भने: हामीलाई न्याय दिनुहोस्
राजनीति
Clock २५ जेष्ठ २०८१ | १ मिनेट पाठ
चितवनका सहकारी पीडितले ओलीलाई भेटेर भने: हामीलाई न्याय दिनुहोस्
साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन केपी शर्मा ओलीलाई अनुरोध गरेका छन्।
Whatsapp
श्रृङ्गारका सामान बनाउँदै जगतपुरका महिला
समाज
Clock २३ जेष्ठ २०८१ | ३ मिनेट पाठ
श्रृङ्गारका सामान बनाउँदै जगतपुरका महिला
दुई दर्जन हाराहारीमा महिलाहरु बेहुलीको भेषमा सजिएका छन्। टिकटक र फोटो खिच्न व्यस्त देखिएका उनीहरूमा उमङ्ग बेग्लै थियो।
Whatsapp
भरतपुर र इच्छाकामनाका विभिन्न क्षेत्रमा हिजोदेखि विद्युत अवरुद्ध
समाज
Clock १९ जेष्ठ २०८१ | १ मिनेट पाठ
भरतपुर र इच्छाकामनाका विभिन्न क्षेत्रमा हिजोदेखि विद्युत अवरुद्ध
चितवनका विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ। शुक्रबार आएको हावाहुरीसहितको भीषण बर्षाले पोल ढाल्दा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध भएको हो।
Whatsapp
नेपालमै पहिलो पटक सिडलेस खरबुजा चितवनमा उत्पादन
समाज
Clock १६ जेष्ठ २०८१ | २ मिनेट पाठ
नेपालमै पहिलो पटक सिडलेस खरबुजा चितवनमा उत्पादन
नेपालमा केही वर्ष अघिसम्म बियाँ रहित (सिडलेस) खरबुजा खेती व्यावसायिक तवरले भएको थिएन्। त्यस बेलासम्म सप्तरीका ससन देवकोटालाई चितवनमा खरबुजा हुने नहुने भन्ने अन्योल थियो।
Whatsapp
मकैमा अमेरिकी फौजी किराको प्रकोप
समाज
Clock १३ जेष्ठ २०८१ | २ मिनेट पाठ
मकैमा अमेरिकी फौजी किराको प्रकोप
इच्छा कामना गाउँपालिका –७ स्थित भालुमाराका हरिराम गुरुङले १२ कठ्ठा जग्गामा मकै खेती गरेका छन्। तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ। मकै खेती गरेको जमिनमा अमेरिका फौजी कि...
Whatsapp
चितवनका तीन सहकारी झण्डै दुई अर्ब लिएर फरार, आन्दोलनमा उत्रिँदै पीडित
अर्थ
Clock ०९ जेष्ठ २०८१ | ५ मिनेट पाठ
चितवनका तीन सहकारी झण्डै दुई अर्ब लिएर फरार, आन्दोलनमा उत्रिँदै पीडित
चितवनका तीन सहकारी बचतकर्ताको एक अर्ब ९२ करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका छन्।
Whatsapp
इच्छाकामनामा खानेपानीले ल्याएको खुसी
समाज
Clock ०६ जेष्ठ २०८१ | ३ मिनेट पाठ
इच्छाकामनामा खानेपानीले ल्याएको खुसी
शान्ता गुरुङ चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ स्थित खेतबारीमा विवाह गरेर आएको ३५ वर्ष पुग्यो।
Whatsapp
काठमाण्डौंका जनप्रतिनिधिले सहयोग नगर्दा लगानी फिर्ता जाने अवस्थामा पुग्यो: कुलमान
अर्थ
Clock ०५ जेष्ठ २०८१ | ३ मिनेट पाठ
काठमाण्डौंका जनप्रतिनिधिले सहयोग नगर्दा लगानी फिर्ता जाने अवस्थामा पुग्यो: कुलमा...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाण्डौं उपत्यकामा बिजुलीको तार भूमिगत तथा वितरण प्रणालीमा स्वचालित गर्ने काममा स्थानीय तहको सहयोग नहुँदा एडीबीको लगानी फिर्ता जान लागेको...
Whatsapp
९७ बर्षकाे उमेरमा स्तन क्यान्सरको सफल शल्यक्रिया
स्वास्थ्य
Clock ०५ जेष्ठ २०८१ | ३ मिनेट पाठ
९७ बर्षकाे उमेरमा स्तन क्यान्सरको सफल शल्यक्रिया
सामान्यतया ८० बर्षभन्दा माथिका बिरामीको शल्यक्रिया गर्न चिकित्सकहरु हिचकिचाउँछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस