वसन्त ढुंगाना वसन्त ढुंगाना
चितवनमा धान रोप्न आधुनिक मेसिनको प्रयोग बढ्दो
अर्थ
Clock ०७ असार २०८१ | ४ मिनेट पाठ
चितवनमा धान रोप्न आधुनिक मेसिनको प्रयोग बढ्दो
चितवनमा रोपाईं गर्दा कृषि उपकरणको प्रयोग बढेको छ। जिल्लामा प्रत्येक वर्ष मेसिनबाट धान रोप्ने किसान बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको तथ्यांकमा उल्लेख छ।
Whatsapp
अवरुद्ध सडक खुलाइँदै
समाज
Clock ०४ असार २०८१ | १ मिनेट पाठ
अवरुद्ध सडक खुलाइँदै
गए रातिको अविरल वर्षाका कारण मुग्लिङ-नौबिसे सडक खण्डको फिस्लिङ र मोवाखोला बिचमा झरेको लेदोको कारण राति २ बजेदेखि सडक अवरुद्ध भएकाे छ।
Whatsapp
चितवनका किसानलाई चैते धान सुकाउन चटारो (तस्बिरहरु)
समाज
Clock ०३ असार २०८१ | १ मिनेट पाठ
चितवनका किसानलाई चैते धान सुकाउन चटारो (तस्बिरहरु)
खैरहनी नगरपालिका वडा नम्बर-७ सुन्तना स्थित फुटबल मैदान र खैरहनी नगरपालिका वडा नम्बर-१० स्थित वडगाउँमा किसानहरू धान सुकाउन र बेच्न लागिपरेका छन्। व्यवस्थित ठाउँको अभावले गर्दा उनीहरू खाली चौर र सडक प्र...
Whatsapp
माडी नगरपालिकाको बेरुजु ४३ करोड ६४ लाख रुपैयाँ, कर्मचारीले खाए १८ लाखको खाजा
राजनीति
Clock ०१ असार २०८१ | २ मिनेट पाठ
माडी नगरपालिकाको बेरुजु ४३ करोड ६४ लाख रुपैयाँ, कर्मचारीले खाए १८ लाखको खाजा
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९-२०८० सम्म आईपुग्दा माडीको बेरुजु ४३ करोड ६४ लाख २७ हजार रुपैयाँ पुगेको छ ।
Whatsapp
पृथ्वी राजमार्ग दुर्घटना: कार चालक समिर ओझाको मृत्यु
समाज
Clock ०१ असार २०८१ | १ मिनेट पाठ
पृथ्वी राजमार्ग दुर्घटना: कार चालक समिर ओझाको मृत्यु
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ।
Whatsapp
पृथ्वी राजमार्ग दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुल्यो
समाज
Clock ०१ असार २०८१ | १ मिनेट पाठ
पृथ्वी राजमार्ग दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुल्यो
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएकाहरूको पहिचान खुलेको छ।
Whatsapp
राप्ती नगरपालिकाको बेरुजु १९ करोड नाघ्यो
अर्थ
Clock ३१ जेष्ठ २०८१ | ५ मिनेट पाठ
राप्ती नगरपालिकाको बेरुजु १९ करोड नाघ्यो
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन २०७९/२०८० अनुसार, गत आर्थिक वर्षमा मात्रै ३ करोड ८८ लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको छ।
Whatsapp
भरतपुरबाट खाडी मुलुकभन्दा अस्ट्रेलिया र जापान जाने धेरै
समाज
Clock २९ जेष्ठ २०८१ | ३ मिनेट पाठ
भरतपुरबाट खाडी मुलुकभन्दा अस्ट्रेलिया र जापान जाने धेरै
पछिल्लो तथ्याङक अनुसार भरतपुर महानगरपालिकाबाट ३५ दशमलव ७२ प्रतिशत घरधुरीका व्यक्ति वैदेशिक रोजगारीमा रहेको एक तथ्याङ्कले देखाएको छ।
Whatsapp
भरतपुर भ्रमणका लागि भारतीय पर्यटकलाई आकर्षित गर्दै महानगर
समाज
Clock २६ जेष्ठ २०८१ | २ मिनेट पाठ
भरतपुर भ्रमणका लागि भारतीय पर्यटकलाई आकर्षित गर्दै महानगर
भरतपुर महानगरपालिकाले भारतीय पर्यटकलाई आकर्षित गर्न पर्साको ठोरीमा नेपाल र भारतका सरोकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस