पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। (आइतबार) आज बिहान ७ बजेबाटै पुनः खोजी कार्य सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।
पौडिएर नदीको किनारामा निस्केका यादव किनारा छेउतिरको झार समाउँदै सडकसम्म आइपुगे। यादव आफू पौडिएर बाँचे पनि आफ्ना परिवारका अन्य सदस्यहरू अझै बेपत्ता रहेको बताउँछन्।
भरतपुर महानगरपालिकामा घुमौँ भ्रमण वर्ष सुरु भएको छ। महानगरपालिकाले प्रचारप्रसारलाई सोही रुपमा तीव्र पारेको छ। नारायणगढमा थुप्रिएको फोहोरलाई देखाएर सामाजिक सञ्जालमा समेत भरतपुर भ्रमण वर्षको व्यङ्ग गर्न...