डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्दहरू देखिएपछि मङ्गलबार एक समूहले कार्यालयमा प्रवेश गरी केन्द्रप्रमुखमाथि कुटपिट गर्नुका साथै तोडफोड गरेका छन्।
रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलकी छात्रा सालिन पोखरेलको रहस्यमय मृत्युसम्बन्धी मुद्दामा अदालतले तीन अभियुक्तलाई सफाइ दिएको छ।
प्रतिस्पर्धात्मक खेलमा एपिएफले शानदार पुनरागमन जित निकाल्यो। सुरुमा आर्मीले अग्रता लिएको थियो। १३औँ मिनेटमा बिमला चौधरीले गोल गरेर आर्मीलाई अगाडि पुर्याइन्।
कृषि बालीमा प्रयोग हुने रासायनिक विषादीले क्यान्सर जस्ता प्राणघातक रोग बढाएकाले विषादी प्रयोग घटाउन विवरण संकलन गर्न थालिएको भरतपुर–१५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटाले बताए।