वसन्त ढुंगाना वसन्त ढुंगाना
भूकम्पपछिका पीडा: पीडितको थाप्लोमा ऋणको भारी
समाज
Clock ११ वैशाख २०८२ | ७ मिनेट पाठ
भूकम्पपछिका पीडा: पीडितको थाप्लोमा ऋणको भारी
‘बाहिर हिँड्दा त ऋण भुलिन्छ। घरभित्र छिर्दाबित्तिकै ऋणको सम्झना आइहाल्छ। बनाएको घर भत्काएर पनि ऋण नतिरिने अहिले घर चाँहि नबनाएको भए हुन्थ्यो जस्तो लागिरहेको छ।’
Whatsapp
दाउन्नेमा सुक्खा पहिरो खस्यो, बाटो पूर्ण रूपमा बन्द
समाज
Clock ०९ वैशाख २०८२ | १ मिनेट पाठ
दाउन्नेमा सुक्खा पहिरो खस्यो, बाटो पूर्ण रूपमा बन्द
पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गतको दाउन्नेमा सुक्खा पहिरो खसेको छ।
Whatsapp
भरतपुरको ६ लेन सडक उद्घाटन शुक्रबार प्रधानमन्त्रीले गर्ने
राजनीति
Clock ०४ वैशाख २०८२ | ३ मिनेट पाठ
भरतपुरको ६ लेन सडक उद्घाटन शुक्रबार प्रधानमन्त्रीले गर्ने
भरतपुर महानगरपालिका स्थित विस्तारित पुलचोक–गोन्द्राङ सडक खण्डको उद्घाटन भोलि (शुक्रबार) हुने भएको छ। चार वर्ष लगाएर निर्माण गरिएको ६ लेन सडकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका हुन्।
Whatsapp
दाउन्नेको दलदलबाट मुक्ति कहिले?
समाज
Clock ०४ वैशाख २०८२ | ८ मिनेट पाठ
दाउन्नेको दलदलबाट मुक्ति कहिले?
समयमा काम भएको भए तीन वर्षअघि नै नारायणगढ–बुटवल सडकखण्ड चिल्लो भई यात्रा सहज हुन्थ्योे तर कछुवा गतिमा काम हुँदा अहिले पनि यो खण्डको यात्रा कष्टपूर्ण छ।
Whatsapp
दाउन्ने सडक खण्ड रातिको समयमा बन्द हुने
समाज
Clock ०१ वैशाख २०८२ | २ मिनेट पाठ
दाउन्ने सडक खण्ड रातिको समयमा बन्द हुने
नारायणगढ–बुटवल सडक खण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सोमबारदेखि रातिको समयमा बन्द गरिने भएको छ ।
Whatsapp
माडीमा वन्यजन्तु प्रभावित क्षेत्रका घरमा बिमा
अर्थ
Clock ०१ वैशाख २०८२ | २ मिनेट पाठ
माडीमा वन्यजन्तु प्रभावित क्षेत्रका घरमा बिमा
चितवनको माडी नगरपालिकाले बोधनीको जस्तै पाण्डवनगरका वन्यजन्तुबाट प्रभावित ६५ घरको बिमा गरिदिएको छ।
Whatsapp
हतियार सफा गर्दा गोली लागेर सैनिकको मृत्यु
समाज
Clock २८ चैत्र २०८१ | १ मिनेट पाठ
हतियार सफा गर्दा गोली लागेर सैनिकको मृत्यु
शुक्रबार बिहान ९ बजे हतियार सफा गर्दा दाहिने तिघ्रामा गोली लागेका जवान दास गम्भीर घाइते भएका थिए।
Whatsapp
राम नवमीको अवसरमा झिलिमिली जानकी मन्दिर (तस्बिरहरू)
समाज
Clock २३ चैत्र २०८१ | १ मिनेट पाठ
राम नवमीको अवसरमा झिलिमिली जानकी मन्दिर (तस्बिरहरू)
राम नवमीको अवसरमा आइतबार जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा दर्शनार्थीको ठूलो भीड लागेको छ। साँझपख मन्दिर झिलमिल बत्तीले सजिएपछि दृश्य झनै मनमोहक देखिएको छ।
Whatsapp
अझै दर्ता भएन चार वर्षअघि बाँडिएको लालपुजा
समाज
Clock २० चैत्र २०८१ | ३ मिनेट पाठ
अझै दर्ता भएन चार वर्षअघि बाँडिएको लालपुजा
चितवनमा भूमि आयोगले वितरण गरेको जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) को स्रेस्ता र नक्सा कायम नहुँदा लालपुर्जा पाएकाहरू चिन्तित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस