वसन्त ढुंगाना वसन्त ढुंगाना
लोकल महको गुणस्तर उच्च पाइएपछि माग बढ्दो
अर्थ
Clock २० वैशाख २०८३ | ३ मिनेट पाठ
लोकल महको गुणस्तर उच्च पाइएपछि माग बढ्दो
स्थानीय स्तरमा उत्पादित महको गुणस्तर उच्च पाइएपछि महको माग बढ्दै गएको छ। बहुराष्ट्रिय कम्पनीको प्रशोधित महभन्दा जिल्लाका किसानले उत्पादन गरेको महको माग बढ्दै गएको हो।
Whatsapp
लोकल महको गुणस्तर उच्च पाइएपछि माग बढ्दो
समाज
Clock १९ वैशाख २०८३ | ३ मिनेट पाठ
लोकल महको गुणस्तर उच्च पाइएपछि माग बढ्दो
नेपालमा उत्पादन हुने अर्ग्यानिक मह विदेशी बजारमा समेत लोकप्रिय बन्दै गएको छ। चीन, जापान, अमेरिका लगायतका देशहरूमा नेपाली मह निर्यात हुने क्रम बढिरहेको सरकारी तथ्याङ्कले समेत देखाउँछ।
Whatsapp
आकर्षक देखिने तरकारीको खोजीले थपिँदै विष !
समाज
Clock १९ वैशाख २०८३ | ३ मिनेट पाठ
आकर्षक देखिने तरकारीको खोजीले थपिँदै विष !
मौसममा आएको परिवर्तन, नयाँ किसिमका रोग तथा बजारमा आकर्षक देखिने उत्पादनको मागले विषादी प्रयोग बढाउनु पर्ने अवस्था रहेको आचार्यले बताए।
Whatsapp
किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी
समाज
Clock १२ वैशाख २०८३ | ३ मिनेट पाठ
किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी
तरकारीको बिक्रीले नै घर खर्च टार्ने किसान आम्दानी नभएपछि मर्कामा परेका छन्। तरकारी बिक्री नभएपछि बारीमा नै कुहिएर खेर जान थालेको छ।
Whatsapp
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणले लियो गति, ५० प्रतिशत काम सकियो
अर्थ
Clock ०९ वैशाख २०८३ | ३ मिनेट पाठ
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणले लियो गति, ५० प्रतिशत काम सकियो
हाल मैदानमा ड्रेनेज पाइप बिछ्याउने काम भइरहेको छ। यसले वर्षा हुँदा पानी छिट्टै बाहिर निकालेर खेल सञ्चालन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
Whatsapp
चितवन–काठमाडौं यात्रुको बेहाल: गाडी अभाव, भाडा १२ सयसम्म
समाज
Clock ०६ वैशाख २०८३ | ३ मिनेट पाठ
चितवन–काठमाडौं यात्रुको बेहाल: गाडी अभाव, भाडा १२ सयसम्म
चितवनबाट दैनिक करिब १०० बस काठमाडौं जाने गर्थे। अहिले त्यो संख्या घटेर करिब ३० मा सीमित भएको छ।
Whatsapp
एक दशकमा चितवन निकुञ्जको सुरक्षामा खटिएका ६ कर्मचारीको मृत्यु, ४३ जना घाईते
समाज
Clock ०१ वैशाख २०८३ | २ मिनेट पाठ
एक दशकमा चितवन निकुञ्जको सुरक्षामा खटिएका ६ कर्मचारीको मृत्यु, ४३ जना घाईते
बच्चासहित रहेको गैँडाले आक्रमण गर्दा सोही गणका विशाल घर्ती क्षेत्री गम्भीर घाईते हुन पुगे। उनी हाल वीर अस्पतालमा उपचारत छन्।
Whatsapp
सेनाको गोलीबाट गैँडा मृत्युः आत्मरक्षा कि संरक्षणमा चुनौती?
समाज
Clock २८ चैत्र २०८२ | ३ मिनेट पाठ
सेनाको गोलीबाट गैँडा मृत्युः आत्मरक्षा कि संरक्षणमा चुनौती?
वन्यजन्तुको सुरक्षामा खटिएका सुरक्षाकर्मीबाटै दुर्लभ वन्यजन्तुको मृत्यु हुनु चिन्ताको विषय बनेको संरक्षणकर्मीहरू बताउँछन्।
Whatsapp
चितवनमा स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो, ८५ प्रतिशत नागरिक बिमामा आबद्ध
अर्थ
Clock २७ चैत्र २०८२ | ३ मिनेट पाठ
चितवनमा स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दो, ८५ प्रतिशत नागरिक बिमामा आबद्ध
स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक रमेश धमलाले जिल्लामा आठ वटा प्रथम सेवा विन्दु र पाँच वटा रेफरल केन्द्र सञ्चालनमा रहेको जानकारी दिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस