वसन्त ढुंगाना वसन्त ढुंगाना
चितवन कालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी
निर्वाचन विशेष
Clock ०४ जेष्ठ २०७९ | २ मिनेट पाठ
चितवन कालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी
कालिकाको प्रमुखमा एमालेका विनोद रेग्मी र उपप्रमुखमा विमला तामाङ निर्वाचित भएका छन्। एमालेका विनोद रेग्मीले नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ झिनो मतान्तरले पराजित गरेका हुन्।
Whatsapp
भरतपुर महानगरपालिकाः १४ सय भन्दा बढी मतले रेनुकाे अग्रता
निर्वाचन विशेष
Clock ०४ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुर महानगरपालिकाः १४ सय भन्दा बढी मतले रेनुकाे अग्रता
भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल १ हजार ४ सय ५५ मतले अगाडि रहेकी छन्।
Whatsapp
भरतपुरमा रेनु दाहालले फराकिलो मतान्तर बनाउँदै, सुवेदी १ हजार ११९ मतले पछि
निर्वाचन विशेष
Clock ०४ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुरमा रेनु दाहालले फराकिलो मतान्तर बनाउँदै, सुवेदी १ हजार ११९ मतले पछि
वडा नं ६को मतगणना चलिरहँदा दाहाल १ हजार ११९ मत मतान्तर बनाएकी छन्। भरतपुरमा २५हजार ३५८ मतगणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएर आफूलाई अग्रस्थानमा राखेकी छिन्।
Whatsapp
‘प्रचण्ड’ को निर्वाचन क्षेत्रमा माओवादी पराजित
राजनीति
Clock ०३ जेष्ठ २०७९ | २ मिनेट पाठ
‘प्रचण्ड’ को निर्वाचन क्षेत्रमा माओवादी पराजित
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका मेयरका उम्मेदवार पराजित भएका छन्। माडी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै...
Whatsapp
पश्चिम चितवनको साथ पाए, रेणु फेरि बन्नेछिन् मेयर
राजनीति
Clock ०३ जेष्ठ २०७९ | ३ मिनेट पाठ
पश्चिम चितवनको साथ पाए, रेणु फेरि बन्नेछिन् मेयर
भरतपुर महानगरपालिकाको मतगणना जारी छ। यहाँको अन्तिम नतिजाप्रति आम मतदाताको चासो बढ्दो छ। मेयर पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) पुत्री रेणु दाहाल दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छिन्...
Whatsapp
भरतपुर महानगरपालिका: २ सय २६ मतले रेणु अगाडि
राजनीति
Clock ०३ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुर महानगरपालिका: २ सय २६ मतले रेणु अगाडि
भरतपुर महानगरपालिकाको मतगणना जारी छ। मंगलबार दिउँसो ३ बजेसम्म मतगणना हुँदै गर्दा १५ दशमलव ५० प्रतिशत मतगणना भएको छ।
Whatsapp
भरतपुर महानगरपालिकाः रेनु दाहालको आग्रता कायमै
निर्वाचन विशेष
Clock ०३ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुर महानगरपालिकाः रेनु दाहालको आग्रता कायमै
भरतपुर महानगरपालिकाकाे मतगणनामा रेनु दाहालको आग्रता कायमै रहेकाे छ।
Whatsapp
प्रजिअले हस्तक्षेप गरेको आरोपमा भरतपुरको मतगणना स्थगित
राजनीति
Clock ०२ जेष्ठ २०७९ | १ मिनेट पाठ
प्रजिअले हस्तक्षेप गरेको आरोपमा भरतपुरको मतगणना स्थगित
मतगणनामा मत सदर बदरका बारे विवाद हुँदा सिडियोले कर्मचारीलाई बढी बोल्ने होइन भन्दै धम्क्याएर अभद्र व्यवहार गरेको बताइएको छ। त्यसलगत्तै माओवादी पक्षले गणक कर्मचारीलाई निकाल्न दबाब दिएका थिए। तर एमालेले...
Whatsapp
भरतपुर महानगरपालिकाः रेनु दाहाल १५ मतले अघि
निर्वाचन विशेष
Clock ०२ जेष्ठ २०७९ | १ मिनेट पाठ
भरतपुर महानगरपालिकाः रेनु दाहाल १५ मतले अघि
विजय सुवेदी, नेकपा (एमाले) – ५३६७, रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५३८२, जगन्नाथ पौडेल, (स्वतन्त्र) – २५७७
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस