कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न उदयपुरमा लागू गरिएको निषेधाज्ञा अवज्ञा गर्ने आधादर्जन व्यक्ति र ५३ वटा सवारीसाधन नियन्त्रणमा गरी प्रहरीले कारबाही अघि बढाएको छ।
उदयपुर प्रहरीले सोमबार राति पनि थप ३ ट्याक्टर नियन्त्रणमा लिएको छ । सदरमुकाम त्रियुगा नगरपालिका १३ असारी बरुवा खोला र आसपासका स्थानीय खोला खहरेबाट अनाधिकृत नदीजन्य पदार्थ दोहन गर्दै गरेको अवस्थामा ३ ट...