महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
डेढ वर्षमा उदयपुरका ७६ फरार अभियुक्त पक्राउ
समाज
Clock १९ माघ २०७७ | ३ मिनेट पाठ
डेढ वर्षमा उदयपुरका ७६ फरार अभियुक्त पक्राउ
फरार व्यक्तिबाट अदालती फैसला कार्यान्वयन गरी बिगो र कैद भुक्तान गराउने केही वर्षअघिको सरकारी निर्देशनअनुसार खोजतलास गर्ने क्रममा फरारहरू पक्राउ पर्दै आएका हुन् ।
Whatsapp
उदयपुर प्रशासन कार्यालय सुविधा सम्पन्न नयाँ भवनमा
समाज
Clock १६ माघ २०७७ | २ मिनेट पाठ
उदयपुर प्रशासन कार्यालय सुविधा सम्पन्न नयाँ भवनमा
जिल्ला प्रशासन कार्यालय उदयपुर सुविधासम्पन्न र आधुनिक नयाँ भवनमा सरेको छ । साविक प्रशासन कार्याालय परिसरमै निर्मित ३ तल्ले आधुनिक नयाँ भवनमा यही बुधबारदेखि प्रशासनिक कामकाज सुरु भएको हो ।
Whatsapp
ट्याक्टरबाट खसेर बालकको निधन
समाज
Clock १४ माघ २०७७ | १ मिनेट पाठ
ट्याक्टरबाट खसेर बालकको निधन
उदयपुरमा ट्याक्टर दुर्घटनामा परी एक बालकको निधन भएको छ। जिल्लाको कटारी नगरपालिका ४ स्थित मरुवा खोलामा स १ त ६८२२ नं. को ट्याक्टर दुर्घटना हुँदा त्यसबाट खसेर ५ वर्षीय अमिर तामाङको निधन भएको प्रहरीले जन...
Whatsapp
फेरि अवरुद्ध मदन भण्डारी लोकमार्ग
समाज
Clock १४ माघ २०७७ | ४ मिनेट पाठ
फेरि अवरुद्ध मदन भण्डारी लोकमार्ग
लामो समयदेखि निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’ अन्तर्गत उदयपुरको पुरानो गाईघाट (पिजी) चोकमा चौडाई विवाद बल्झेपछि निर्माण अवरुद्ध भएको छ । नगरपालिकाले लागू गरेको २२ मिटर चौडा बनाउने विषयमा दायाँबायाँक...
Whatsapp
युवती बलात्कार आरोपी डेढ वर्षपछि पक्राउ
समाज
Clock ०९ माघ २०७७ | १ मिनेट पाठ
युवती बलात्कार आरोपी डेढ वर्षपछि पक्राउ
युवतीमाथि बलात्कार अभियोगमा फरार एक अभियुक्त डेढ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको बेलका नगरपालिका ४ की १८ वर्षीया युवतीमाथि ०७६ साउन १७ गते जबर्जस्ती करणी गरेर भागेका सोही ठाउँका गुणे, लोटे, गोविन्द...
Whatsapp
दाहाल–नेपाल नेकपाद्वारा ओलीपक्षका आधा दर्जनलाई कारबाही
राजनीति
Clock ०४ माघ २०७७ | ३ मिनेट पाठ
दाहाल–नेपाल नेकपाद्वारा ओलीपक्षका आधा दर्जनलाई कारबाही
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभक्त हुँदै गएको सत्तारूढ दल नेकपामा देशव्यापी विभाजन आएसँगै दाहाल–नेपाल र ओली समूहबीच एकले अर्को पक्षविरुद्ध आन्दोलन गर्ने मात्र...
Whatsapp
वन मुद्दामा फरार अभियुक्त २४ वर्षपछि पक्राउ
समाज
Clock ०१ माघ २०७७ | १ मिनेट पाठ
वन मुद्दामा फरार अभियुक्त २४ वर्षपछि पक्राउ
वन मुद्दामा अदालतबाट जरिवाना तोकिए पनि फरार रहँदै आएका एक अभियुक्त पक्राउ परेका छन्। २४ वर्षअघि वन मुद्दाको आरोपमा जिल्ला अदालत उदयपुरद्वारा ०५३ माघ २० गते १४ हजार जरिवाना गर्ने फैसला सुनाइएका त्रियुग...
Whatsapp
वन जोगाउन पालैपाली उपभोक्ताको गस्ती
समाज
Clock २६ पौष २०७७ | २ मिनेट पाठ
वन जोगाउन पालैपाली उपभोक्ताको गस्ती
उदयपुरको बेलका नगरपालिका ३ र ४ स्थित गणेश साँढेचौरी सामुदायिक वन समूहका उपभोक्ता आफैं वन जोगाउन गस्ती जान थालेका छन्। आफ्नो वन जंगलको सुरक्षा आफैले गर्न सके मात्र हुने भन्दै उनीहरु घरलौरी गस्ती जान था...
Whatsapp
प्रदूषण रोक्न वातावरण बचाउमा जोड
समाज
Clock २४ पौष २०७७ | २ मिनेट पाठ
प्रदूषण रोक्न वातावरण बचाउमा जोड
बढ्दो प्रदूषण नियन्त्रण गर्दै वातावरण स्वच्छ राख्न उदयपुरको कटारीस्थित ‘वातावरण बचाउका लागि हरित क्रान्ति (जिआरआई) नेपाल’ ले अभियान थालेको छ। जसको सुरुवात गर्दै जिआरआई नेपालले कटारी क्षेत्रका बिभिन्न...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस