उदयपुरमा एक बालिकामाथि बलात्कारी अभियुक्त १८ वर्ष कैद सयाजको भागीदार भएका छन्। बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामा राखिएका जिल्लाको उदयपुरगढी गाउँपालिका ५ का २४ वर्षीय छविलाल श्रेष्ठ १...
उदयपुरमा शुक्रबार विहान भएको आगलागीबाट टोल विकास संस्थाको कार्यालय रहेको एउटा घर र घरभित्र रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ। रातमाटे टोल विकास संस्थाको कार्यालय रहेको त्रियुगा नगरपालिका १० रातमाट...
उदयपुर प्रहरीले जिल्लाको कटारीबाट मंगलबार लागुऔषधसहित २ युवालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले सिराहा र उदयपुरको सीमावर्ती क्षेत्र कटारी नगरपालिका १ बेलस्रोतबाट युवाह...
ब्राउनसुगर (खैरोहिरोईन)लगायत बिभिन्न किसिमका लागुऔषधसहित पाँचजना उदयपुरमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलटारको टोलीले सोमबार दिउँसो ४ः३० बजे जिल्लाको चौदण्डीगढी नगरपालिका ४ नमुनाचोकबाट ब्र...
पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन गैंडा सिमेन्ट फागुनमा यस वर्षकै बढी बिकेको छ। दुई वर्षसम्म महाप्रबन्धक (जिएम)विहीन रहेको उद्योगले बुधबार विज्ञप्ती जारी गर्दै गत माघ १ गते गोपी...
कोभिडका कारण थिलथिलो भएको देशको अर्थतन्त्रको बाछिटा उदयपुरमा पनि परेको छ। जसले प्रत्येक्ष प्रभाव राजश्व संकलनमा पर्ने देखिएको करदाता सेवा कार्यालय गाईघाटमा हालसम्म संकलित राजश्वले देखाएको छ।
विश्व महामारी कोभिडका कारण थलिए पनि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजले बिस्तारै तङ्ग्रिन थालेको छ। लकडाउनले ५ महिना थलिएको उद्योग भदौदेखि आंशिक सुचारु हुँदै वार्षिक लक्ष्य...