ब्राउन सुगरसहित पाँचजना पक्राउ
१० चैत्र २०७७
•
१ मिनेट पाठ
ब्राउन सुगरसहित पाँचजना पक्राउ
बरामद लागुऔषधसहित पक्राउ अभियुक्तहरु । तस्बिरः महेश्वर
ब्राउनसुगर (खैरोहिरोईन)लगायत बिभिन्न किसिमका लागुऔषधसहित पाँचजना उदयपुरमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलटारको टोलीले सोमबार दिउँसो ४ः३० बजे जिल्लाको चौदण्डीगढी नगरपालिका ४ नमुनाचोकबाट ब्राउनसुगर, कारेक्स र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।  




पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १३ का ३० वर्षीय खगेन्द्र राई, सोही ठाउँका २४ वर्षीय दिपक रम्तेल र सोही उमेरका हरि खड्का रहेका छन्। त्यसैगरी चौदण्डीगढी नगरपालिका ५ का २३ वर्षीय सुनिल राई र सप्तरी जिल्ला कंकालिनी नगरपालिका ७ का २० वर्षीय बब्लु मुखिया पनि पक्राउ परेका छन्।  

सप्तरीबाट उदयपुतर्फ आउँदै गरेको सवारी साधन तथा मान्छेलाई चेकजाँच गर्ने क्रममा लागुपदार्थ बोकेको फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका् छ। उनीहरुको साथबाट प्रहरीले ब्राउनसुगर ३.३८ ग्राम, ७ बोतल कोरेक्स र ५० ग्राम गाँजा बरामद गरेको छ।  

६ थान मोवाईल र नगद ३ हजार ५ सय २५ रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागुऔषधसहित पक्राउ सबै जनालाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु भएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए।
अर्को समाचार
ब्राउन सुगरसहित पाँचजना पक्राउ
२९ जेष्ठ २०७९
•
१ मिनेट पाठ
ब्राउन सुगरसहित पाँचजना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका दुई र शंकास्पद हिँडिरहेकालाई चेकजाँच गर्दा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।




दाङको लहमी नगरपालिका वडा नम्बर ५ का सोनु श्रेष्ठ र सोही ठाउँका विशाल कुँवरलाई प्रहरी पक्राउ गरेको छ। त्यस्तै सोही ठाउँका दिवस डाँगी र दुईजना १७ वर्षीय बालकलाई पक्राउ पक्राउ गरेको प्रहरीले जनाएको छ।  

सोनु र विशाललाई शंका लागेर चेकजाँच गर्ने क्रममा सोनुले बोकेको गुडियाको भित्र लुकाइ ल्याएको सात ग्राम ब्राउन सुगर फेला परेको थियो। त्यस्तै दिवसले कालो झोलामा लुकाइछिपाई राखेको सेतो प्लास्टिकको पोकामा १८ वटा पुडिया तौल गर्दा १७ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) भेटिएको थियो।

अहिले उनीहरु र लागूऔषध ब्राउन सुगरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस