स्थानीय तह पुनर्संरचनापछि उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीको रुप फेरिँदै गएको छ । झण्डै ५ दशकअघि गाईघाटमा सदरमुकाम सारेपछि दिनदिनै उजाडिदै गएको गढी क्षेत्रले ०७४ मा स्थानीयतह पुनर्संरचनापछि बन्न थाल...
उदयपुरमा बिहीबार आगलागीबाट एक स्थानीयको घर नष्ट भएको छ। विहान ९ बजे एक्कासी आगलागी हुँदा जिल्लाको कटारी नगरपालिका १४ लामीडाँडाका अम्बरबहादुर मगरको घर नष्ट भएको हो।
उदयपुरको बिकट पहाडी गाउँपालिका लिमचुङबुङमा साताव्यापी खेलकुद प्रतियोगिता ०७८ सम्पन्न भएको छ । गाउँपालिकाको सहयोगमा गाउँ खेलकुद विकास समितिले गत ११ गतेदेखि सुरु गरेको खेलकुद प्रतियोगिता बुधबार सकिएको ह...
उदयपुरमा अर्का एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। बुधबार मध्याह्न त्रियुगा नगरपालिका ४ बगाहाका रोशन ढकालका १५ वर्षीय छोरा बिवेक ढकालको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उदयपुरगढी गाउँपालिकाबाट गाईघाटतर्फ आउँदै गरेको स १ च ९३९ नं. को बोलेरो जीप मदन भण्डारी लोकमार्गको नेपालटार नजिकै चियाबारीमा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो।
वैशाख लाग्दासम्म त्रियुगा नगरपालिकाको जम्माजम्मी खर्च प्रतिशत ४२ हाराहारी छ। चालुतर्फ चैत मसान्तसम्म ५८.७४ प्रतिशत खर्च गरेको नगरपालिकाको पुँजीगततर्फ २७ प्रतिशत मात्र खर्च भएको आँकडा लेखा शाखाले दिएको...