बुधबार मात्र २७ नयाँ थपिएसँगै सक्रिय संक्रमितको संख्या १ सय ५ जना पुगेको छ। बुधबार १४ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।
दोस्रो चरणको कोभिड १९ काे लहर उदयपुरमा दिन दुईगुणा रात चौगुणाका दरले वृद्धि भईरहेको छ। मंगलबार एकैदिन ३३ जना थपिएसँगै जिल्लामा संक्रमितको संख्या ७८ पुगेको छ।
सुकुम्बासी, अव्यवस्थित र भूमिहीनलाई जमिन व्यवस्थापन गर्ने अधिकार पाएको ‘जिल्ला भूमिसम्बन्धी समस्या समाधान समिति’ उदयपुरमा कर्मचारी अभावले काम अघि बढाउन समस्या भएको छ ।
अस्पतालको नयाँ भवनको पहिलो तल्लामा जडान गरिएका अत्याधुनिक भेन्टिलेटर बेडहरु अहिलेसम्म सञ्चालन गर्न जनशक्ति नपाइएको डा.मण्डल बताउँछन्। कन्सल्टेन्ट डा.नपाइएपछि भएकै जनशक्तिलाई तालिम दिएर सञ्चालन गर्न खो...