मंगलबार चट्याङ लागेर उदयपुरमा दुई महिलाको ज्यान गएको छ। दिउँसो ४ः १० बजे भारी वर्षासँगै परेको चट्याङले जिल्ला सदरमुकाम त्रियुगा नगरपालिका ३ मुसहरी टोलकी ३९ वर्षीया ललिता सदा र सोही ठाउँकी ४० वर्षीया फ...
सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको खुसीयालीमा उदयपुरमा दिपावली गरिएको छ।
अहिले जनताले लगाएको मकै र धानबाली नष्ट गरेर, नम्बरी र ऐलानी जमिन भन्दै भेदभाव गरेर काम सञ्चालन गरेको स्थानीयको गुनासो छ। कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले जनइच्छा र चाहनाविपरित काम गर्दा समस्या नि...
पहिरोबाट बँच्ने उपायबारे उदयपुरमा बिहिबार नमूना अभ्यास प्रदर्शनी (सिम्युलेसन) गरिएको छ। सदरमुकाम त्रियुगा नगरपालिका ११ को चप्पन सामुदायिक वन छेउको बरुवा खोला किनारमा कृतिम पहिरो बनाई अभ्यास प्रदर्शन ग...
घरमै राखेर गाँजा किनबेच गर्ने गरेको आरोपमा यहाँका एक स्थानीय प्रहरी नियन्त्रणमा परेका छन्। त्रियुगा नगरपालिका ३ चौडी बस्ने हर्कबहादुर विकलाई सोमबार साँझ घरैबाट रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ।