निर्माणाधीन सोलु करिडोरको १३२ केभी विद्युत प्रशारण लाईनअन्तर्गत कटारी नगरपालिका ४ मरुवामा टावर निर्माणको क्रममा प्रशासनले ज्यादति गरेको भन्दै स्थानीयले अघिल्लो दिनदेखि कटारी बजार र यातायात बन्द गरेका...
कोभिडविरुद्धको थप १७ हजार डोज खोप उदयपुर आईपुगेको छ। अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोप शनिबार जिल्ला आईपुगेपछि वितरण भईरहेको छ भने मंगलबारदेखि सबैतिर खोप लगाउने कार्यक्रम तय गरिएको छ ।
करिडोरको १३२ केभि प्रशारण लाईन निर्माण क्रममा कटारी नगरपालिका ४ मरुवाका स्थानीयलाई जमिनको मुआब्जा नदिइ जवरजस्ती सुरक्षाकर्मी परिचालन गरेर बालीनाली र फलफुल नष्ट गरेको तथा धरपकड गरी ज्यादति गरेको भन्दै...
उदयपुरका विद्यार्थीलाई चाईना फाउण्डेसनले शैक्षिक सामग्री प्रदान गरेको छ। बिहीबार फाउण्डेसनले जिल्लाको त्रियुगा नगरपालिका ६ र १३ नं. वडाका दुई आधारभूत विद्यालयका ३ सय ३७ विद्यार्थीलाई शैक्षिक सामग्री प...
उदयपुर प्रहरीले बिभिन्न आरोपमा फरार रहेका ३ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको छ। अदालतबाट कसुर ठहर भए पनि फरार रहेका उनीहरुलाई प्रहरीले खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरेको जनाएको छ।