जाल्पा एकीकृत विकास समाज (जीड्स) उदयपुरको आयोजना र रौतामाई गाउँपालिकाको समन्वयमा सम्पन्न २ चरण्को तालिममा सहभागी सरोकारवालाहरुले किशोरकिशोरीमैत्री काममा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका हुन्।
खोप सबैतिर एकैचोटी लगाउने व्यवस्था मिलाउन जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहलाई आईतबारसम्म बितरण गरिसक्ने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष ०७७/७८ मा आपराधिक गतिविधिमा संलग्नमाथि कारबाही चलाउँदा ४० करोडभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।
भौगोलिक कठिनाइका कारण पहाडी भेगका पाँच वडावासी आफूहरूलाई नगरपालिका केन्द्र कटारी धाउन, सेवासुविधा उपभोग गर्न असहज भएकाले पाँचवटा वडा मिलेर अलग्गै गाउँपालिका बनाउन खोजेको बताए।
सुनसरीका एक पुरुष उदयपुरमा गाँजासहित पक्राउ परेका छन्। जिल्लाको बेलका नगरपालिका ८ हात्तीसुँडे भन्ने ठाउँबाट शुक्रबार दिउँसो ४ः३० बजे गाँजासहित सुनसरीको बराहक्षत्र नगरपालिका ६ चत्ररघट्टीका २९ वर्षीय ब...
उदयपुरको कटारी नगरपालिकालाई टुक्राएर अलग्गै गाउँपालिका बनाउने विषयको प्रस्ताव १ नं. प्रदेशका मुख्यमन्त्रीसमक्ष पुगेको छ। नगरपालिकाका पहाडी भेगका ५ वटा वडाहरुले अलग्गै गाउँपालिका गठन गर्न पाउँ भन्ने मा...
डिभिजन सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका सिनियर डिभिजन इन्जिनियर, पुल महाशाखा सिनियर डिभिजनल इन्जिनियर र पुल सेक्टर १ धरानका इन्जिनियरसहितको टोलीले स्थलगत अध्ययन गरेर फर्केलगत्तै पुल पुनः भत्क...