बजारकै कृष्ण स्टेशनरी नजिकै रहेको काल्र्स फार्मेसी सञ्चालक प्रतिमा चौधरीले किनेको पानीको जारभित्र मरेको भ्यागुतो फेला परेको बताइन्। दिउँसो खाजा खाने बेला सिल गरिएको जार खोलेर हेर्दा मरेको भ्यागुतो भेट...
पहिलो डोज लिएको ३ सातादेखि एक महिनाभित्र दोस्रो डोज लिइ सक्नुपर्ने भए पनि एक महिना पुग्दासम्म खोप नआइपुगेपछि दोस्रो डोज दिन ढिला भएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदी बताउँछन्।
सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक सदाद्वयले कृशलाको हत्या गर्नुको कारण पारिवारिक दुस्मनी रहेको स्वीकारेको जनाइएको छ। उचितलालकी श्रीमति दोस्रो बिहे गरेर जानुमा कृशलाको मुख्य हात रहेको भन्द...
गत १९ गते मृत भेटिएकी त्रियुगा नगरपालिका ६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीका हत्यारा पत्ता लागिसकेकाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले...
साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिरोध प्रदर्शन सुरु भएको हो।
गएराति भीरबाट लडेर उदयपुरमा एक युवकको निधन भएको छ। जिल्लाको रौतामाई गाउँपालिका ८ डिल्लीबरका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगरको पुँवारे भन्ज्याङ भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।
घट्नाबारे प्रहरीले सुक्ष्म अनुसन्धान भईरहेको बताए पनि सातादिन बित्दासम्म दोषी पत्ता नलाग्दा पीडित परिवारलाई थप अन्याय भएको नागरिक समाज तथा अधिकारकर्मीको धारणा छ। उनीहरुले अघिल्लो दिन नै एक सामुहिक विज...