उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी बेलका नगरपालिका ८ लाहुरे खोलानेर आईतबार बिहान फुटेर धार परिवर्तन गर्दै पश्चितर्फ आउन थालेपछि उदयपुर र सप्तरीमा जनधनको क्षति हुने उच्च जोखिम बढेको हो।
जिल्ला अदालतबाट दोषी करार भए पनि भाग्दै आएका जिल्लाको रौतामाई गाउँपालिका ७ का ४४ वर्षीय अलपबहादुर रिखाम मगर र सोही ठाउँका ३७ वर्षीय पूर्णबहादुर मगर पक्राउ परेका हुन्।
यहाँकी किशोरी कृशला चौधरीको हत्याबारे अनुगमन गर्न थारु आयोगको टोली मंगलबार उदयपुर आएको छ। गत साउन १३ गते हत्या गरेर जंगलबीच रुखको टोड्कामुनि फालेको अवस्थामा भेटिएको त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ व...
मदन भण्डारी लोकमार्ग अन्तर्गत बेलका नगरपालिका ५ स्थित गलेनीमा प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलले दिएको ठक्करबाट सोही ठाउँका ८० वर्षीय रामबहादुर श्रेष्ठको निधन भएकोे हो।
गत साउन १० गते आएर १२ र १३ गते सञ्चालित अभियानअन्तर्गत खोप लिएका २४ हजार ६ सय नागरिकले २८ दिन बित्दासम्म दोस्रो खोप लिन पाएका छैनन्। समयमा खोप नआइपुग्दा पहिलो डोज लिने नागरिक प्रभावित हुने सम्भावना बढ...
शनिबार साँझ सवा ६ बजे गाईघाटदेखि मोतिगडातर्फ जाने क्रममा त्रियुगा नगरपालिका ३ मोतिगडास्थित लच्कामा दुर्घटना हुँदा गम्भीर घाईते भएका शान्तिराम राईको उपचारको क्रममा राति नै ज्यान गएको हो।