नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि मंगलबार सम्पन्न संघीय निर्वाचन क्षेत्रीयस्तरको चुनावमा दुवै क्षेत्रमा संस्थापन पक्षीय खेमाले प्यानलै जितेको छ। निर्वाचन क्षेत्र १ मा खगेन्द्र राई र २ मा...
सदरमुकाम गाईघाटदेखि पूर्वतर्फ बसाहासम्म र पश्चिमतर्फ गाईघाट–कटारी खण्डमा बनिसकेका दर्जन हाराहारी पुलका एप्रोच सडक कालोपत्रे नहुँदा दुर्घटनाले क्षति बेहोर्नु पर्ने बाध्यता आईपरेको हो।
हेलिकोप्टरमार्फत बिहान साढे ११ बजे स्थानीय हवाई मैदानमा उत्रिएर अध्यक्ष नेपाल सोझै मेयर चौधरीको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटस्थित घर पुगेका थिए।
घाइते राईलाई स्थानीय स्वास्थ्यसंस्थामा प्राथमिक उपचारपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारकै क्रममा राति निधन भएको प्रहरीले जनाएको छ।
लिमचुङबुङ,उदयपुरगढी र रौतामाई गाउँपालिका समेटिएको सो प्रदेशक्षेत्रमा राई र मगरबीच कडा प्रतिस्पर्धा हुनेगरी मतदान भएकाले मतपत्र च्याताच्यातको अवस्था आएको एक कार्यकर्ताले बताए।