महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
उदयपुर दुर्घटना: मृतक र घाईतेको पहिचान खुल्याे
समाज
Clock ०२ मंसिर २०७८ | १ मिनेट पाठ
उदयपुर दुर्घटना: मृतक र घाईतेको पहिचान खुल्याे
उदयपुरमा बिहीबार विहान भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुने र घाईतेहरुको पहिचान खुलेको छ।
Whatsapp
उदयपुरमा ट्याक्टर दुर्घटना: १ जनाको निधन, दर्जन घाईते
समाज
Clock ०२ मंसिर २०७८ | १ मिनेट पाठ
उदयपुरमा ट्याक्टर दुर्घटना: १ जनाको निधन, दर्जन घाईते
मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको नेपालटार पुलनेर नं. नखुलेको ट्याक्टर पल्टेर दुर्घटना हुँदा नाम नखुलेका एक सदाको निधन भएको प्रहरीले जनाएको छ।
Whatsapp
उदयपुरमा श्रीमानले गरे श्रीमतीको हत्या
समाज
Clock ०१ मंसिर २०७८ | १ मिनेट पाठ
उदयपुरमा श्रीमानले गरे श्रीमतीको हत्या
बेलुका खाना खाएर सँगै सुतेका श्रीमान/श्रीमतीबीच के विषयमा झगडा भयो भन्नेबारे यकिन हुन नसकेको स्थानीय युवा मनराज राईले बताए। मृतक राईकी कान्छी श्रीमती भएको बताइएको छ।
Whatsapp
उदयपुरमा नीजि लगानीमा जडिबुटी प्रशोधन भवन बन्ने
स्वास्थ्य
Clock ३० कार्तिक २०७८ | ३ मिनेट पाठ
उदयपुरमा नीजि लगानीमा जडिबुटी प्रशोधन भवन बन्ने
सदरमुकाम गाईघाट बजारमा सम्राट आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका अनिल कटुवालले त्रियुगा नगरपालिका १३ असारीमा ‘धनवन्ती आयुर्वेद उत्पादन तथा प्रशोधन केन्द्र’ भवन बनाउन लागेका हुन्।
Whatsapp
नेपाल बन्दले उदयपुर आंशिक प्रभावित
राजनीति
Clock ३० कार्तिक २०७८ | १ मिनेट पाठ
नेपाल बन्दले उदयपुर आंशिक प्रभावित
बन्दमा अहिलेसम्म कतै झडप, मुठभेड र झैझगडा भएको खबर नआएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
Whatsapp
अब उदयपुरबाटै गाडीको लाईसेन्स
समाज
Clock ३० कार्तिक २०७८ | २ मिनेट पाठ
अब उदयपुरबाटै गाडीको लाईसेन्स
उदयपुरमै रहेको कार्यालयलाई लाईसेन्स बितरण अधिकार नहुँदा सवारी अनुमतिपत्र लिन जिल्लाबासी सेवाग्राही २ नं. प्रदेश सिराहाको लाहान, वीरगञ्ज र सुनसरीको इटहरी पुग्नुपर्ने बाध्यता थियो।
Whatsapp
प्रधानन्यायाधीश विरुद्ध सोमबार पनि उदयपुर बारको धर्ना
समाज
Clock २९ कार्तिक २०७८ | १ मिनेट पाठ
प्रधानन्यायाधीश विरुद्ध सोमबार पनि उदयपुर बारको धर्ना
केन्द्रमा संबादद्वारा समस्या समाधान गर्ने भन्दै वार्ताको आव्हान गरिरहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबराविरुद्ध आन्दोलन जारी राखेको नेपाल बार एसोसिएसनलाई समर्थन गर्दै उदयपुर बारल...
Whatsapp
भुपू सैनिक परिषदमा मविराज
समाज
Clock २९ कार्तिक २०७८ | १ मिनेट पाठ
भुपू सैनिक परिषदमा मविराज
उदयपुरमा सम्पन्न ‘पूर्वाञ्चल भारतीय सैनिक कल्याणकारी परिषद’को दोस्रो अधिवेशनले मविराज राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
एमाले महाधिवेशनः उदयपुर १ मा चुनाव, २ मा सर्वसम्मत प्रतिनिधि छनौट
राजनीति
Clock २८ कार्तिक २०७८ | ३ मिनेट पाठ
एमाले महाधिवेशनः उदयपुर १ मा चुनाव, २ मा सर्वसम्मत प्रतिनिधि छनौट
पार्टी अध्यक्ष केपी ओलीले सर्वसम्मत प्रतिनिधि चयन गर्न आव्हान गरे पनि निर्वाचन क्षेत्र नं. २ मा सर्वसम्मत भए पनि १ मा भने चुनावी प्रक्रिया अपनाएर छनौट टुंग्याइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस