महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
उदयपुरको बेलका नगरपालिकामा ‘नमूना विद्यालय’ बन्दै
समाज
Clock २९ माघ २०७८ | ३ मिनेट पाठ
उदयपुरको बेलका नगरपालिकामा ‘नमूना विद्यालय’ बन्दै
विद्यालयलाई वास्तविक नमूना योग्य बनाउन नयाँ भवनलगायत सबै संरचना निर्माणको अभियानमा लागेको छ।
Whatsapp
गोरु काण्डका अभियुक्तहरु छुटे
समाज
Clock २७ माघ २०७८ | १ मिनेट पाठ
गोरु काण्डका अभियुक्तहरु छुटे
गोरु काटेको अभियोगमा ५ दिनअघि पक्राउ परेका खोटाङ सदरमुकाम दिक्तेलका ३ अभियुक्त हिरासतमुक्त भएका छन्।
Whatsapp
बिहेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन १९ घाईते
समाज
Clock २७ माघ २०७८ | १ मिनेट पाठ
बिहेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन १९ घाईते
बिहीबार विहान बिहेको जन्ती बोकेको ट्याक्टर उदयपुृरमा दुर्घटनामा पर्दा एक युवकको निधन भएको छ भने डेढदर्जन बढी घाईते भएका छन्।
Whatsapp
त्रियुगा नगरपालिकाले खोल्यो भूमि आयोग
अर्थ
Clock २६ माघ २०७८ | २ मिनेट पाठ
त्रियुगा नगरपालिकाले खोल्यो भूमि आयोग
केन्द्रीय आयोग गठन भई गत साता जिल्ला आयोगको कार्यालय खुलेसँगै नगरभित्रको भूमिसम्बन्धी काम गर्न नगरपालिकाले औपचारिकरुपमा आयोग कार्यालय खोलेको हो।
Whatsapp
गोरु काटेको आरोपमा पक्राउ परेकामाथि ७ दिनको म्याद थप
समाज
Clock २४ माघ २०७८ | १ मिनेट पाठ
गोरु काटेको आरोपमा पक्राउ परेकामाथि ७ दिनको म्याद थप
खोटाङ प्रहरीले गोरु काटेको आरोपमा अघिल्लो दिन पक्राउ परेका अभियुक्तहरुलाई ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको छ।
Whatsapp
उदयपुरको चौदण्डीगढी नगरपालिका नयाँ प्रशासनिक भवनमा
अर्थ
Clock २३ माघ २०७८ | ४ मिनेट पाठ
उदयपुरको चौदण्डीगढी नगरपालिका नयाँ प्रशासनिक भवनमा
जिल्लाका ४ नगर र ४ गाउँपालिकासहित ८ वटा स्थानीयतमध्ये चौदण्डीगढी नगरपालिका सबभन्दा पहिले आफ्नै भवन बनाएर कार्यालय सञ्चालन गर्न सफल भएको हो।
Whatsapp
उदयपुरको पहाडी भेगमा हिमपात, चिसोले जनजीवन प्रभावित
समाज
Clock २२ माघ २०७८ | २ मिनेट पाठ
उदयपुरको पहाडी भेगमा हिमपात, चिसोले जनजीवन प्रभावित
यस वर्ष उदयपुरको उच्च पहाडी भेगमा भारी हिमपात भएको छ। जिल्लाका पहाडी गाउँपालिकाहरु लिमचुङबुङ, रौतामाई र ताप्लीका उच्च भेगमा शुक्रबार दिउँसोदेखि शनिबार रातभर हिउँ परेको हो।
Whatsapp
चौदण्डीगढीको बसाहा सिँचाइ कुलो पक्की बनाइँदै
समाज
Clock २१ माघ २०७८ | २ मिनेट पाठ
चौदण्डीगढीको बसाहा सिँचाइ कुलो पक्की बनाइँदै
उदयपुरको चौदण्डीगढी नगरपालिका ४ को बसाहास्थित पुरानो सिँचाइ कुलोलाई स्तरोन्नति गर्दै पक्की बनाइने भएको छ। स्थानीय वडावासी कृषकलाई व्यवसायिक कृषि खेतीबालीका लागि वर्षौदेखि चल्दै आएको कच्ची सिँचाइ योजना...
Whatsapp
३ वर्षीय बालकको नहरमा डुबेर निधन
समाज
Clock २० माघ २०७८ | १ मिनेट पाठ
३ वर्षीय बालकको नहरमा डुबेर निधन
दोलखा स्थायी घर भई त्रियुगा नगरपालिका ७ बस्दै आएका मधुसुदन अधिकारीका ३ वर्षीय छोरा लेखनाथको सोही ठाउँको नहरमा डुबेर निधन भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस