सदरमुकाम त्रियुगा नगरपालिकाका थप २ वटा वडा गठबन्धनबाट उठेको नेकपा (माओवादी केन्द्र)ले प्यानलै जितेको छ। एउटा वडा नेपाली काँग्रेस र अर्को एउटामा नेकपा (एमाले)ले जितेका छ।
उदयपुरकी एक वृद्धाको आफ्नै नातिद्वारा हत्या भएको छ। कटारी नगरपालिका ७ रिस्कुकी ७२ वर्षीया बृद्धा धनी भन्ने मनमाया दनुवारको नाति रोहित दनुवारले हत्या गरेका हुन्।
उदयपुरका ६ वटा स्थानीयतहका नवनिर्वाचित जनप्रतिनिधिले बुधबार पदभार ग्रहण गरेका छन्। जिल्लाका बेलका र चौदण्डीगढी नगरपालिका तथा लिम्चुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिध...
सदरमुकाम त्रियुगा नगरपालिकामा गठबन्धनले खाता खोलेको छ। वडा नं.१६ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मानबहादुर राई अत्याधिक मतसहित प्यानलै विजयी भएर त्रियुगामा खाता खोलेका हुन्।
निर्वाचन अधिकृत राजकुमार राउतका अनुसार ६ हजार ४ सय १७ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९ सय ५२ ल्याएका छन् भने एमाले उम्मेदवार ज्ञानेन...
वैशाख ३० गते ४ः३० बजे मतदान कार्य स्थगित मतदान अधिकृतले जारी गरेको सूचनालाई निर्वाचन आयोगले मान्यता नदिएपछि नगरपालिकाको मत गणना ११ दिनपछि मंगलबार दिउँसो सुरु भएको छ।