आठ वर्षअघि बलात्कृत भएकी पीडित महिलालाई न्याय दिनुपर्ने माग गर्दै उदयपुरमा प्रदर्शन भएको छ। सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत युवतीलाई न्याय दिनुपर्ने माग गर्दै सदरमुकाम गाईघाटमा आइतबार विरोध प्रद...
निकटतम प्रतिद्वन्द्वी एमालेका राईले ५ हजार ९ सय ६६ मत पाएका छन्। उपमेयरमा राउतले ५ हजार ९ सय ३४ मत ल्याएर जित्दा माओबादीका अमेम्बर राईले ५ हजार ६ सय ६१ मत पाएका छन्।
सार्वजनिक परिणाम अनुसार मेयरमा कालुमान लामा काँग्रेसभन्दा ८ सय २७ मतान्तरले विजयी भएका छन्। त्यसैगरी उपमेयरमा एमालेकै मणिकादेवी दुलाल भारी मतान्तरले जितेकी छिन्। अन्य स्थानीयतहमा जस्तो गठबन्धन गर्न खो...
उदयपुरमा अर्को नगरपालिका पनि गठबन्धनले जितेको छ। बेलका नगरपालिका प्रमुखमा गठबन्धनबाट उठेका काँग्रेसका उम्मेदवार अशोक कार्की जितेका छन्। उनले ३ हजार २ सय ४० बढी मतान्तरले एमालेका उम्मेदवार दुर्गाकुमार...
एमालेको गढ मानिएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनले जितेको छ। भर्खरै घोषित परिणाम अनुसार मेयर, उपमेयरसहित १५ मध्ये ३ वटा बाहेक सबै वडामा गठबन्धनले किल्ला जमाउन सफल भएको हो।
मदन भण्डारी लोकमार्ग अन्तर्गत जिल्लाको उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित बैजनाथ खोलाको पक्की पुलमा राति पौने १० बजे बा २५ च ७८१९ नं. को कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो।