महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
किरात प्रदेश नामाकरण माग गर्दै खोटाङमा जनप्रदर्शन
समाज
Clock ०७ साउन २०७९ | ३ मिनेट पाठ
किरात प्रदेश नामाकरण माग गर्दै खोटाङमा जनप्रदर्शन
जनप्रदर्शनमा सहभागीहरुले १ नं. प्रदेश, किरात प्रदेश, प्रदेशको नाम किरात राख, पहिचान र सभ्यताको आधारमा किरात प्रदेश लगायत लेखिएको व्यानर र प्लेकार्ड बोकेर दिक्तेल बजार परिक्रमा गरेका थिए।
Whatsapp
करार निस्कासनबारे उच्च अदालतको कारण देखाउ आदेश
समाज
Clock ०७ साउन २०७९ | २ मिनेट पाठ
करार निस्कासनबारे उच्च अदालतको कारण देखाउ आदेश
‘निवेदकको माग बमोजिम आदेश गर्नुपर्ने नपर्ने, नपर्ने भए नपर्नाको कारण लिखित प्रमाणसमेत साथै राखी बाटाको म्यादबाहेक १५ दिनभित्र आफैं वा कानुन बमोजिम प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्न आदेश दिइएको’
Whatsapp
कर्मचारी धर्नाले त्रियुगा नगरको कामकाज साता दिनदेखि ठप्प
समाज
Clock ०७ साउन २०७९ | ३ मिनेट पाठ
कर्मचारी धर्नाले त्रियुगा नगरको कामकाज साता दिनदेखि ठप्प
‘दिनभर गेटमै धर्ना बसेर ४ बजे छाडेर हिड्ने गरेका थियौँ’ निस्कासनमा परेका न्याय समितिका कानुनी परामर्श विज्ञ अधिवक्ता कृपाराम चौधरीले भने ‘हामी हिडेपछि ताला खोलेर रातभर काम गर्छन् भन्ने सुनियो। अब राति...
Whatsapp
निस्कासित कर्मचारीको धर्नाले त्रियुगाको कामकाज ठप्प
समाज
Clock ०३ साउन २०७९ | ३ मिनेट पाठ
निस्कासित कर्मचारीको धर्नाले त्रियुगाको कामकाज ठप्प
५९ करारका कर्मचारीको म्याद नथप्ने नगरप्रमुखस्तरीय निर्णयको हवाला दिँदै असार ३१ गते सूचना प्रकाशित भएपछि आन्दोलित कर्मचारी नगरपालिका गेटमै धर्ना बसेका कारण नगरको कामकाज ठप्प भएको हो।
Whatsapp
बेलकाले पनि ३४ करार कर्मचारीको म्याद थपेन
समाज
Clock ०२ साउन २०७९ | २ मिनेट पाठ
बेलकाले पनि ३४ करार कर्मचारीको म्याद थपेन
करार सेवा अवधि थप नपाएका कर्मचारीहरुमा २ इन्जिनियर, ५ कृषि प्राविधिक, १ सब इन्जिनियर, १ पशु प्राविधिक, २ चालक, ३ सहचालक रहेका छन्।
Whatsapp
उदयपुरका ९ सय ५० परिवारले गाउँ ब्लकको लालपुर्जा पाउँदै
समाज
Clock ०२ साउन २०७९ | ३ मिनेट पाठ
उदयपुरका ९ सय ५० परिवारले गाउँ ब्लकको लालपुर्जा पाउँदै
वर्षौदेखि भोगचलन गर्दै आए पनि गाउँ ब्लकमा परेकाले जग्गाधनीहरु पुर्जाविहीन अवस्थामा थिए। उनीहरुलाई नापी कार्यायलले प्रचलित ऐन नियम अनुसार लालपुर्जा दिएको नापी शाखा उदयपुरका प्रमुख लालबाबु यादवले बताए।...
Whatsapp
त्रियुगाले ५९ करार कर्मचारीको म्याद नथप्ने
समाज
Clock ०१ साउन २०७९ | ३ मिनेट पाठ
त्रियुगाले ५९ करार कर्मचारीको म्याद नथप्ने
सदरमुकाम त्रियुगा नगरपालिकाले झण्डै ५ दर्जन करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको छ। अघिल्लो जनप्रतिनिधिको कार्यकालमा बिभिन्न मितिमा नियुक्त भएका २५ महिलासहति ५९ जना करार कर्मचारीको साउन १ गतेदेखि...
Whatsapp
सुनसरी र उदयपुर सीमादेखि लागू औषधसहित ३ पक्राउ
समाज
Clock ०१ साउन २०७९ | १ मिनेट पाठ
सुनसरी र उदयपुर सीमादेखि लागू औषधसहित ३ पक्राउ
प्रहरीले लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। उदयपुर र सप्तरीको सीमानाका बेलका नगरपालिका १ बानडाँडाबाट प्रहरीले अवैध लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
Whatsapp
बोलेरो दुर्घटनाका अर्का घाइतेको निधन
समाज
Clock ३२ असार २०७९ | १ मिनेट पाठ
बोलेरो दुर्घटनाका अर्का घाइतेको निधन
चार दिनअघि उदयपुरमा भएको बोलेरो दुर्घटनाका घाइतेमध्ये थप १ जनाको निधन भएको छ। चालकसहित १० जना सवार बोलेरो दुर्घटनाका घाइते १ जनाको सोहीदिन राति निधन भएको थियो भने ८ जना उपचाररत रहेकोमा शुक्रबार थप १ घ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस