आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा सत्तारुढ दलहरुको गठबन्धनविरुद्ध ‘बागी’ उम्मेदवारी दिने नेपाली काँग्रेस उदपुरका नेता तथा कार्यकर्ताहरु कारबाहीमा परेका छन्।
सत्तारुढ गठबन्धनलाई समर्थन गर्दै उदयपुरका प्रदेशसभातर्फका २ ‘बागी’ले उम्मेदवारी फिर्ता लिएका छन्। गठबन्धनको समर्थन गर्दै प्रदेश १ (२) का उम्मेदवार बासुदेव उपाध्याय र २ (२) का हेमराज दाहालले मनोनयन फिर...
बिहीबार राति साढे ७ बजे त्रियुगा नगरपालिका ३ मोतिगडा मिलनचोकमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका १२ बुद्धचोककी ४५ वर्षीया तुलसा श्रेष्ठको ज्यान गएको हो।
क्यामरुनले टाईब्रकरमा ४–३ गोलको अन्तरले चारतारेलाई पराजित गरेको हो। निर्धारित ९० मिनटको समय दुवै पक्षबाट २–२ गोल बराबरीमा टुंगिएपछि टाईब्रेकरबाट नतिजा निकाल्नु परेको हो।
अपराध अनुसन्धान व्युरो (सिआईबी) प्रहरी हुँ भन्दै नगद, मोबाइल र बैंकको चेकसमेत लिएर भागेका रौतामाई गाउँपालिका ७ का २३ वर्षीय दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका १२ का ३३ वर्षीय सन्तोष च...