यो वर्ष ३/४ दिन र बढीमा सातादिन बिराएर मुसलधारे वर्षा भइरहेको छ। छिटो–छिटो वर्षा हुने भएकाले बिग्रे भत्केको सडक मर्मत गर्न नभ्याइने समस्याले सवारी आउ–जाउ गर्न धेरै कठिनाइ पर्ने गरेको छ। खासगरी सदरमुका...
उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहास्थि बसाहा क्लवले वर्षेनी आयोजना गर्दै आएको ‘नारदमुनि थुलुङ राई स्मृति गोल्डकप फुटबल प्रतियोगिता ०७९’ को आठौं संस्करण आईतबारदेखि सुरु भएको छ। स्थानीय बसाहा क्लबको...
गत शुक्रबार सम्पन्न नगरकार्यपालिकाको बैठकले करारका सबै कर्मचारीलाई ज्यालादारीमा काम लगाउने निर्णय गरेको हो। नगरप्रमुख बसन्त बस्नेतले करारका कर्मचारी सबैलाई दैनिक ज्यालादारीमा काम लगाउने निर्णय कार्यपा...
ट्राफिक नियम उल्लंघन गरी चुनढुंगा बोक्दै गरेका बा १–००६ क ३२५७, बा १–००६ क ३६६०, बा १–००६ क ३६५८, बा १–००६ क ३२६१, वा १–००६ क ३६५२, वा १–००६ क ३६४९, बा १–००६ क ३६५०, बा १–०० क ३६५३ नं. का ८ वटा टिपर फ...
स्वतन्त्र नगरप्रमुखले हाँकेको धरान उपमहानगर र काठमाडौँ महानगरपालिकाको सिको गर्दै उदयपुरको विकट पहाडी गाउँपालिका लिमचुङबुङले सबै निर्णय प्रत्यक्ष प्रशारण (लाइभ)मार्फत् सार्वजनिक गरेको छ।
गएको स्थानीय तह चुनावमा ९८ मतदान केन्द्र र २ सय ५८ मतदान केन्द्र रहेकोमा आउँदो चुनावमा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र कायम गरिएको छ। गएको स्थानीय तह चुनावमा सबभन्दा बढी मतदाता त्रियुगा नगरपा...
यसवर्षको ‘संविधान दिवस’मा उदयपुर कारागारमा सजाय भोग्दै आएका १० कैदी जेलमुक्त भएका छन्। हरेक राष्ट्रिय चाडपर्वको अवसरमा राष्ट्रपतिले सजाय मिनाहा गर्ने प्रचलन अनुसार संविधान दिवसको अवसरमा २ महिलासहित १०...
८ सय ९ घरधुरीमा महिला २ हजार ४ सय ४३ र पुरुष २ हजार ५ सय ७१ गरी ५ हजार १४ जनसंख्या रहेको वडामा पछिल्लो ५ वर्षयता पूर्वाधार विकासदेखि उद्यम व्यवसाय हुँदै शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई र कृषिमार्फ...