महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
भूकम्पीय जोखिम नियन्त्रणसम्बन्धी कृत्रिम घटना अभ्यास
समाज
Clock ०४ माघ २०७९ | ३ मिनेट पाठ
भूकम्पीय जोखिम नियन्त्रणसम्बन्धी कृत्रिम घटना अभ्यास
भूकम्पबाट हुने धनजनको क्षति रोक्ने उपायबारे बुधबार सदरमुकाम गाईघाटमा नमुना अभ्यास (सिमुलेशन) प्रदर्शन गरिएको हो।
Whatsapp
राजश्व बाँडफाँडको रकम निकासा नआउँदा स्थानीयतहहरु प्रभावित
समाज
Clock ०३ माघ २०७९ | ४ मिनेट पाठ
राजश्व बाँडफाँडको रकम निकासा नआउँदा स्थानीयतहहरु प्रभावित
हरेक महिना आउनु पर्ने राजश्व बाँडफाँडको रकम २ महिनायता निकासा नआउँदा स्थानीयतहहरु प्रभावित भएका छन्।
Whatsapp
खोटाङमा दोस्रो ठूलो धनराशीको फुटबल प्रतियोगिता हुँदै
खेल
Clock ०३ माघ २०७९ | २ मिनेट पाठ
खोटाङमा दोस्रो ठूलो धनराशीको फुटबल प्रतियोगिता हुँदै
समथर जमिनको अभावमा भलिबल र एथ्लेटिक्समै सीमित हुँदै आएको पहाडी भेगको खेलकुद पछिल्लो समय बृहत हुँदै फुटबलतर्फ आकर्षित हुँदै गएको छ। यसै क्रममा खोटाङमा दोस्रो ठूलो पुरस्कार राशीको प्रतियोगिता हुने भएको...
Whatsapp
आत्मनिर्भर बनाउन महिलालाई ढाका बुनाई तालिम
समाज
Clock ०२ माघ २०७९ | २ मिनेट पाठ
आत्मनिर्भर बनाउन महिलालाई ढाका बुनाई तालिम
महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरसँग साझेदारीमा स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको हो।
Whatsapp
विद्यालयबाट फर्कँदै गरेकी बालिका मृत फेला
समाज
Clock ०२ माघ २०७९ | ३ मिनेट पाठ
विद्यालयबाट फर्कँदै गरेकी बालिका मृत फेला
हलेसी स्थित महेन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा १० की छात्रा दाहाल आइतबार विद्यालयबाट दिउसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी थिइन्।
Whatsapp
किराँती नयाँ वर्ष ‘यले दुङ ५०८३’ सुरु
समाज
Clock ०१ माघ २०७९ | ३ मिनेट पाठ
किराँती नयाँ वर्ष ‘यले दुङ ५०८३’ सुरु
प्रथम किराती राजा यलम्बर हाङको राज्यकालदेखि चलिआएको यो संबत पुस अन्त्य सकिएर माघ १ गतेदेखि नयाँ वर्ष सुरु हुने मान्यता छ।
Whatsapp
बैंकको व्याजदर र करको दर घटाउन सुनचाँदी व्यवसायीको माग
अर्थ
Clock ०१ माघ २०७९ | २ मिनेट पाठ
बैंकको व्याजदर र करको दर घटाउन सुनचाँदी व्यवसायीको माग
सुनचाँदी व्यवसायीहरुले बैंकको चर्को व्याजदर र विभिन्न नाममा लगाइने चर्को सरकारी करको दर घटाउन माग गरेका छन्।
Whatsapp
त्रिवेणीमा ‘मैनी मेला’ को तयारी अन्तिम चरणमा
समाज
Clock ३० पौष २०७९ | ३ मिनेट पाठ
त्रिवेणीमा ‘मैनी मेला’ को तयारी अन्तिम चरणमा
उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित ककरु, कमला र तावा खोलाको संगमस्थल (त्रिवेणी) मा माघ १ गतेदेखि लाग्ने १५ दिने मेलाको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ।
Whatsapp
किशोर किशोरीलाई कुलतबाट बचाउन उदयपुरमा स्वयंसेवी अभियान
समाज
Clock ३० पौष २०७९ | २ मिनेट पाठ
किशोर किशोरीलाई कुलतबाट बचाउन उदयपुरमा स्वयंसेवी अभियान
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय उदयपुरले विद्यालय स्तरका बालबालिकालाई लक्षित गरी यो अभियान सुरु गरेको जनाएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस