गुरुङ परिवारले दिएको ४ बिगाहा १३ कठ्ठा जमिनमा स्थापित विद्यालय हाल जिल्लाकै नमूनायोग्य हुनेतर्फ अग्रसर रहेको भन्दै उनले यस्तो महानता देखाउने गुरुङ परिवारको मुक्त कण्ठले प्रसंसा गरे।
सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेमा शनिवारदेखि सुरु ‘प्रथम वडाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता’ मा कटारी फुटबल क्लब (केएफसी) ले विजयी यात्रा सुरु गरेको छ।
बुधबार मध्य राति ११ः५५ बजेको समयमा चाबी नभएको को २७ प १३४९ नं. को स्कुटर चोरी अभियोगमा मधेस प्रदेश, सप्तरी जिल्ला सप्तकोसी नगरपालिका ८ का सुनिल कुमार चौधरी पक्राउ परेका हुन्।