स्कुटर चोरी अभियोगमा एक पक्राउ
१२ माघ २०७९
•
१ मिनेट पाठ
स्कुटर चोरी अभियोगमा एक पक्राउ
स्कुटर चोरी आरोपमा पक्राउ चौधरी। तस्विरः महेश्वर
उदयपुर सदरमुकामबाट स्कुटर चोरी अभियोगमा एक युवक पक्राउ परेका छन्। बुधबार मध्य राति ११ः५५ बजेको समयमा चाबी नभएको को २७ प १३४९ नं. को स्कुटर चोरी अभियोगमा मधेस प्रदेश, सप्तरी जिल्ला सप्तकोसी नगरपालिका ८ का सुनिल कुमार चौधरी पक्राउ परेका हुन्।




त्रियुगा नगरपालिका १२ डिएमगेट–खैजनपुर खण्डको सडकमा चाबी बिनाको स्कुटर डोर्‍याउँदै ल्याएको देखेर शनि मन्दिरनेर रात्रि गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालयको टोलीले सोधखोज गर्दा चोरी गरेको खुलेपछि २३ वर्षीय चौधरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मध्यरातमा चाबी नभएको स्कुटर सडकमा डोर्‍याउँदै ल्याएको देखेर शङ्का लागी सोधपुछ गर्दा चोरेर ल्याएको भन्ने प्रमाणित भएकाले उनलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेश पोदारका अनुसार पक्राउ परेका चौधरीले स्कुटर त्रियुगा १२ की सुस्मिता राईको चोरेर ल्याएको स्वीकार गरेका छन्। चोरी गरेको प्रमाणित भएसँगै उनलाई बिहीबार अदालतबाट ७ दिनको म्याद लिएर चोरी मुद्दामा थप अनुसन्धान सुरु भएको डिएसपी पोदारले बताए।
अर्को समाचार
चोरीको स्कुटरसहित सल्लाघारीबाट एक पक्राउ
०४ साउन २०८३
•
१ मिनेट पाठ
चोरीको स्कुटरसहित सल्लाघारीबाट एक पक्राउ
भक्तपुरको सूर्यविनायकबाट हराएको स्कुटरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।




जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले शनिबार सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरीको स्कुटरसहित ३१ वर्षीय माइते सिं स्याङ्तानलाई पक्राउ गरेको हो।

काठमाडौंको गोकर्णेश्वर बस्दै आएका स्याङ्तानको स्थायी घर सिन्धुलीको मरिण गाउँपालिका-४ हो। प्रहरीका अनुसार गत साउन १ गते राति सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट बा.प्र.०२-०६४ प ६६६८ नम्बरको स्कुटर हराएको थियो।

स्कुटरधनीले दिएको उजुरीका आधारमा खोजीमा खटिएको प्रहरी टोलीले स्याङ्तानलाई उक्त स्कुटर चलाइरहेकै अवस्थामा सल्लाघारीबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका स्याङ्तानमाथि हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस