महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
हलेसी तुवाचुङ नगरद्वारा घरमै पुगेर महिलाको पाठेघर उपचार
स्वास्थ्य
Clock २१ माघ २०७९ | ३ मिनेट पाठ
हलेसी तुवाचुङ नगरद्वारा घरमै पुगेर महिलाको पाठेघर उपचार
बच्चादानीजस्तो गुप्ताङ्गको रोग भएकाले महिलाहरु खुलेर उपचार गराउन लजाएका कारण उनीहरुको घरमै स्वास्थ्यकर्मीको टोली खटाएर उपचार गरेको नगरपालिकाले जनाएको छ।
Whatsapp
उदयपुरमा पुरातात्त्विक महत्त्वको दरबार र मूर्तिको भग्नावशेष फेला
समाज
Clock २१ माघ २०७९ | ४ मिनेट पाठ
उदयपुरमा पुरातात्त्विक महत्त्वको दरबार र मूर्तिको भग्नावशेष फेला
सदरमुकाम त्रियुगा नगरपालिका ३ मोतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पस परिसरमा पुरातात्त्विक महत्त्वको दरबार र मूर्तिको भग्नावशेष फेला परेको छ। क्याम्पस प्राङ्गणबिचको मन्दिरनेर सदियौँ पुरानो दरबार...
Whatsapp
सामुदायिक वन क्षेत्रबाट अवैध काठसहित २ जना पक्राउ
समाज
Clock २१ माघ २०७९ | ३ मिनेट पाठ
सामुदायिक वन क्षेत्रबाट अवैध काठसहित २ जना पक्राउ
कटारीको एक सामुदायिक वनक्षेत्रबाट अवैधानिक काठ चोरीमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन्।
Whatsapp
युवाको कुटाइबाट वडा सदस्य गम्भीर
समाज
Clock २० माघ २०७९ | ३ मिनेट पाठ
युवाको कुटाइबाट वडा सदस्य गम्भीर
स्थानीय युवाको कुटाइबाट त्रियुगा नगरपालिका १४ का वडा सदस्य नारायण राई गम्भीर घाइते भएका छन्। बुधबार साँझ सडकमै युवाको कुटाई खाएका सदस्य राईको न्युरो अस्पताल बिराटनगरमा उपचार भई रहे पनि अवस्था गम्भीर ब...
Whatsapp
प्रदेश नामाकरण सबैको भावना अनुरूप हुने उपसभामुख दनुवारको भनाइ
राजनीति
Clock २० माघ २०७९ | ४ मिनेट पाठ
प्रदेश नामाकरण सबैको भावना अनुरूप हुने उपसभामुख दनुवारको भनाइ
जाल्पा एकीकृत विकास समाज उदयपुरको साझेदारीमा गैरसरकारी संस्था महासंघद्वारा गाईघाटमा आयोजित ‘सामाजिक संस्थाको बर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा दनुवारले सो कुरा बताएकी हुन्।
Whatsapp
कटारी ४ का वृद्धवृद्धा भत्ताबाट वञ्चित
समाज
Clock १९ माघ २०७९ | ३ मिनेट पाठ
कटारी ४ का वृद्धवृद्धा भत्ताबाट वञ्चित
वडा कार्यालयको सामान्य कमजोरीले कटारी नगरपालिका ४ का वृद्धवृद्धालगायत लक्षित वर्ग भत्ता पाउनबाट बञ्चित हुन पुगेका छन्।
Whatsapp
म्याद नाघेको सामग्री बेचेको पाइए सख्त कारबाही
समाज
Clock १९ माघ २०७९ | ३ मिनेट पाठ
म्याद नाघेको सामग्री बेचेको पाइए सख्त कारबाही
जताततै म्याद गुज्रेका उपभोग्य बस्तुको बिक्री बितरण गरेको जनगुनासो बढेपछि बुधबार सू्रचना जारी गर्दै त्यस्ता सामग्री बेच्ने व्यापारी व्यवसायी कारबाहीको भागीदार हुनुपर्ने चेतावनी गाउँपालिकाले दिएको हो।
Whatsapp
तलब कट्टा गर्ने गाउँपालिकाको निर्णयविरुद्ध शिक्षक संघ संगठनको विरोध
शिक्षा
Clock १९ माघ २०७९ | ३ मिनेट पाठ
तलब कट्टा गर्ने गाउँपालिकाको निर्णयविरुद्ध शिक्षक संघ संगठनको विरोध
लिमचुङबुङ गाउँपालिकामा कार्यरत संघ संगठनहरुले बुधबार एक संयुक्त विज्ञप्ती जारी गरी कारबाहीको नाममा शिक्षकहरुको तलब कट्टा गर्ने निर्णयप्रति संघ संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
Whatsapp
‘उप’ लाई ‘सुपर’ बनाउने अभियानमा उपसभामुख मगर
राजनीति
Clock १८ माघ २०७९ | ४ मिनेट पाठ
‘उप’ लाई ‘सुपर’ बनाउने अभियानमा उपसभामुख मगर
उपसभामुख चयन भएपछि देश दौडाहामा रहेकी उनले मंगलबार उदयपुृरमा आयोजित एक कार्यक्रममा सो कुरा बताएकी हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस