खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई (पासाङ)ले खेलकुदको विकास र व्यवसायिकरणमा जोड दिएका छन्।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश १ का संस्कृति, पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले माओवादी अहिलेको राजनीतिमा निर्णायक शक्ति भएको बताएका छन्।
प्रदेश प्रहरी कार्यालय विराटनगरले खैरो हिरोईनको प्रयोग, ओसारपसार र किनबेच गर्ने गरेको अभियोगमा उदयपुर, झापा र मोरङका छुट्टाछुट्टै ठाउँबाट खैरो हिरोईन र अन्य विभिन्न लागू औषधसहित ६ जना पक्राउ परेका प्र...