जिल्लाको रौतामाई गाउँपालिका ७ मुर्कुचीस्थित नमूना मावि मुर्कुचीद्वारा आयोजित प्रर्दशनीमा विज्ञान, वातावरण, कला, समाज र संगीत गरी ५ विधामा प्रतिस्पर्धा गराइएको थियो।
खोटाङको साकेला गाउँपालिकामा भर्खरै सम्पन्न ‘पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता’ मा साकेला माध्यमिक विद्यालय रतन्छा ११ स्वर्णसहित १८ पदक प्राप्त गर्दै प्रथम हुन सफल भएको छ।
आइतबार भएको उद्घाटन खेलमा ४ नं. वडा कटारीले १ नं. त्रिवेणीलाई हराएर विजयी यात्रा थालेको प्रतियोगितामा सोमबार ३ र १४ नं. वडा विजयी हुँदै क्वाटर फाइनल प्रवेश गरेका हुन्।