वर्षासँगै परेको चट्याङ लागेर कटारीकी एक बालिकाको ज्यान गएको छ । मंगलबार विहान ९ः०० बजे हावा हुरी र वर्षासँगै परेको चट्याङले कटारी नगरपालिका १२ चिलाउनेकी १२ वर्षीया निमा तमाङको मृत्यु भएको हाे।
गाईघाटस्थित जीवन विकास लघुबित्त बित्तीय संस्थको आन्दोलनमा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेपछि थप चर्केको छ। आईतबार साँझ शान्तिपूर्ण आन्दोलनमाथि लाठी र अश्रुग्याँस प्रहारबाट ३ जना घाईते भएको भन्द...
देशभरकै आर्थिक संकटको सूचक बनेर देखिएको उदयपुरको राजश्व संकलन लक्ष्य चुम्ने अपेक्षा गरिए पनि हम्मे छ । स्थानीय तहको अधिकार क्षेत्र भित्रबाहेक करदाता सेवा कार्यालय उदयपुरले चैत मसान्तसम्म संकलन गरेको ‘...
पूर्वमा झापाको बाहुनडाँडा पश्चिममा डढेलधुराको रूपाल जोड्ने निर्माणाधीन राष्ट्रिय महत्वको ‘मदन भण्डारी लोकमार्ग’को काम बजेट अभावमा प्रभावित भएको छ। लोकमार्गको उदयपुर खण्डका विभिन्न दर्जन पुलको काम सकिन...