धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरको आरोपमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगपालिका ६ नेर्पाका ३२ वर्षीय बालजीत राई मंगलबार साँझ पक्राउ परेका हुन्।
सातादिनअघि उदयपुरको मैनामैनीस्थित दुधकोसी सामुदायिक वन उपभोक्ता समूहमा अवैध रुपमा काटिएको काठ हराउन थालेपछि संकलन गरेर सदरमुकाम ल्याइएको छ । बेलका नगरपालिका ७ मैनामैनीस्थित समूहको जंगलमा अनुमति नदिइ ज...