महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
नक्कली सिभिल इन्जिनियरसहित २ जना पक्राउ
समाज
Clock ३२ साउन २०८१ | २ मिनेट पाठ
नक्कली सिभिल इन्जिनियरसहित २ जना पक्राउ
सिभिल इन्जिनियरको कार्ड बनाएर विभिन्न व्यक्तिलाई ठगी गर्दै हिँडेको आशंकामा सर्लाही जिल्लाको साविक गडहिया गाविस ४ का ३४ वर्षीय जवराहिल मन्सुरी पक्राउ परेका हुन्।
Whatsapp
प्रथम श्रीपुर वडास्तरीय फुटबल घरेलु टिमले जित्यो
खेल
Clock ३१ साउन २०८१ | १ मिनेट पाठ
प्रथम श्रीपुर वडास्तरीय फुटबल घरेलु टिमले जित्यो
सदरमुकाम भएर पनि बिकट गाउँको झल्को दिन ठाउँ त्रियुगा नगरपालिका ५ श्रीपुरमा आयोजित ‘प्रथम श्रीपुर अन्तर वडास्तरीय फुटबल प्रतियोगिता ०८१’को ट्रफि घरेलु टिमले उचालेको छ ।
Whatsapp
उदयपुरमा बढ्यो राहदानी बनाउने महिलाको संख्या
समाज
Clock ३१ साउन २०८१ | २ मिनेट पाठ
उदयपुरमा बढ्यो राहदानी बनाउने महिलाको संख्या
जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०८९/८१ मा राहदानी बनाउने महिलाको संख्या झण्डै एक हजार जनाले बढी छ।
Whatsapp
कटारी–घुर्मी खण्डमा पहिरोले ट्रक बगायो, चालक र सहचालक हाम फालेर बाँचे
समाज
Clock ३१ साउन २०८१ | २ मिनेट पाठ
कटारी–घुर्मी खण्डमा पहिरोले ट्रक बगायो, चालक र सहचालक हाम फालेर बाँचे
सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडक खण्डमा बिहीबार बिहान पहिरोमा परी एउटा मालवाहक ट्रक २५ मिटर तल पुगेको छ। मानवीय क्षति भने भएको छैन।
Whatsapp
कटारीका मेयर भन्छन्ः गर्दै नगरेको काममा मलाई भ्रष्टाचारी करार गर्न खोजिँदैछ
राजनीति
Clock ३१ साउन २०८१ | ५ मिनेट पाठ
कटारीका मेयर भन्छन्ः गर्दै नगरेको काममा मलाई भ्रष्टाचारी करार गर्न खोजिँदैछ
नगर अधिवेशन नियमानुसार र सौहार्द्रपूर्ण रुपमा सम्पन्न भएको केही घण्टापछि नै अनावश्यक विवाद खडा गरी आफूमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएको उनले बताए।
Whatsapp
गाउँपालिकाले दियो सामुदायिक विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री
शिक्षा
Clock ३० साउन २०८१ | १ मिनेट पाठ
गाउँपालिकाले दियो सामुदायिक विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री
खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने अभियान सुरु गरेको छ।
Whatsapp
कटारीको बजेट भण्डै ८७ करोड
अर्थ
Clock २९ साउन २०८१ | ३ मिनेट पाठ
कटारीको बजेट भण्डै ८७ करोड
कटारी नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । साउन २७ गते ‘१३ औँ नगर सभा’मा प्रस्तुत नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको नीति तथा कार्यक्रमसँगै उपप्रमुख गीता खड्काद्वारा...
Whatsapp
उदयपुरगढीको पर्यटन प्रवर्धनमा फोनिजको चासो
समाज
Clock २८ साउन २०८१ | ४ मिनेट पाठ
उदयपुरगढीको पर्यटन प्रवर्धनमा फोनिजको चासो
२५ औँ स्थापना दिवसको अवसर पारेर आयोजित फोनिज १ नं. प्रदेश भेलाले सोमबार ‘उदयपुरगढी घोषणापत्र ०८१’ जारी गर्दै त्यहाँको पर्यटन प्रवर्धनबारे चासो लिएको छ ।
Whatsapp
उदयपुरको राजश्व ६ करोड घट्यो
अर्थ
Clock २५ साउन २०८१ | २ मिनेट पाठ
उदयपुरको राजश्व ६ करोड घट्यो
अर्थतन्त्रले लय नसमात्दा उदयपुरको राजश्व संकलन गत वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्षको दाँजोमा लक्ष्य चुम्न निकै पछि परेको राजश्व सङ्कलनले थलिएको अर्थतन्त्र अझै लयमा फर्कन बाँकी रहेको प्रमाणित हुन्छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस