महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
उदयपुरमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, दुई घाइते
समाज
Clock ०५ भदौ २०८१ | १ मिनेट पाठ
उदयपुरमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, दुई घाइते
चोदण्डीगढी नगरपालिका-३ हात्तीसारमा को २ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक तिलक राईको घटनास्थलमै निधन भएको हो। उनका उमेर र ठेगाना भने खुल्न सकेको छैन।
Whatsapp
उदयपुरमा सालकको खपेटासहित ३ जना पक्राउ
समाज
Clock ०४ भदौ २०८१ | १ मिनेट पाठ
उदयपुरमा सालकको खपेटासहित ३ जना पक्राउ
प्रहरीले लोपोन्मुख वन्यजन्तु सालकको खपेटासहित ३ जनालाई पक्राउ गरेको छ। जिल्लाको बेलका नगरपालिका ३ रामपुरको गिदेरी खोला बगरबाट उनीहरुलाई पक्राउ गरेको हो।
Whatsapp
चालु आर्थिक वर्षमा उदयपुरमा पूर्ण विद्युतीकरण गरिने
अर्थ
Clock ०४ भदौ २०८१ | ३ मिनेट पाठ
चालु आर्थिक वर्षमा उदयपुरमा पूर्ण विद्युतीकरण गरिने
प्राधिकरणको ३९ वर्ष प्रवेशको अवसरमा वितरण केन्द्र गाईघाटले चालु वर्षभित्रै जिल्लाका सबै घरधुरी नोगरिकलाई विद्युत् सेवा उपभोग गराइसक्ने घोषणा गरेको हो।
Whatsapp
जीप दुर्घटनामा शिक्षिकाको निधन, ८ घाइते
समाज
Clock ०२ भदौ २०८१ | १ मिनेट पाठ
जीप दुर्घटनामा शिक्षिकाको निधन, ८ घाइते
गाईघाट–लाहान सडक खण्डमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा परी उदयपुरकी एक शिक्षिकाको मृत्यु भएको छ। चालकसहित ८ यात्रु घाइते भएका छन्।
Whatsapp
साकेलाका सामुदायिक विद्यालयहरु दलीय गतिविधिमुक्त बनाइँदै
शिक्षा
Clock ०२ भदौ २०८१ | ३ मिनेट पाठ
साकेलाका सामुदायिक विद्यालयहरु दलीय गतिविधिमुक्त बनाइँदै
खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयहरूलाई राजनीतिक गतिविधिमुक्त बनाउने निर्णय गरेको छ।
Whatsapp
उदयपुरमा खेतीयोग्य जमिनको ९९.६ प्रतिशतमा रोपाई
अर्थ
Clock ०२ भदौ २०८१ | २ मिनेट पाठ
उदयपुरमा खेतीयोग्य जमिनको ९९.६ प्रतिशतमा रोपाई
अन्तिम तथ्याङ्क अनुसार उदयपुरमा कुल खेतीयोग्य जमिनको ९९.६ प्रतिशत हिस्सा क्षेत्रफलमा धान रोपाई गरिएको छ। उदयपुरमा १३ हजार २ सय ८० हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको यादवले बताएका छन्।
Whatsapp
कटारीमा हरिश्चन्द्र स्मृति कप फुटबल हुने
खेल
Clock ०१ भदौ २०८१ | १ मिनेट पाठ
कटारीमा हरिश्चन्द्र स्मृति कप फुटबल हुने
उदयपुरको कटारीमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ।
Whatsapp
खोटाङमा पहिरोले पुरिएर शिक्षिकाको निधन
समाज
Clock ३२ साउन २०८१ | १ मिनेट पाठ
खोटाङमा पहिरोले पुरिएर शिक्षिकाको निधन
भारी वर्षपछि गएको पहिरोले पुरिएर खोटाङमा एक शिक्षिकाको निधन भएको छ।
Whatsapp
साकेलाका शिक्षकलाई राजनीति गर्न मनाही
शिक्षा
Clock ३२ साउन २०८१ | २ मिनेट पाठ
साकेलाका शिक्षकलाई राजनीति गर्न मनाही
विद्यालयमा राजनीति हुने गरेका कारण दिनानुदिन शिक्षाको गुणस्तर खस्कँदै गएको पाइएकाले शिक्षकलाई पठनपाठनमै ध्यान दिन भन्दै राजनीति गर्न रोक लगाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस