महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
बरुवा क्याम्पस आत्मनिर्भर बन्दै
शिक्षा
Clock २२ कार्तिक २०८१ | ४ मिनेट पाठ
बरुवा क्याम्पस आत्मनिर्भर बन्दै
सदरमुकामको बरुवा क्याम्पस आत्मनिर्भर हुँदै गएको छ।भवन भाडामा लिएर २०६६ सालदेखि सञ्चालनमा आएको यो सामुदायिक क्याम्पस १५ वर्षे अवधिमा दक्ष जनशक्ति र भौतिक संरचना र पूर्वाधारयुक्त हुँदै आत्मनिर्भर बन्दै...
Whatsapp
उपनिर्वाचन: उदयपुरमा माओवादीको उम्मेदवार टुङ्गियो, एमाले र कांग्रेसले तय गर्दै
राजनीति
Clock २२ कार्तिक २०८१ | ४ मिनेट पाठ
उपनिर्वाचन: उदयपुरमा माओवादीको उम्मेदवार टुङ्गियो, एमाले र कांग्रेसले तय गर्दै
नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा रिक्त २ वडाध्यक्ष पदका लागि उम्मेदवार टुङ्गो लगाएको छ।
Whatsapp
उदयपुरमा निल गाईको हत्या, गोली हान्ने व्यक्तिको खोजी जारी
समाज
Clock २० कार्तिक २०८१ | १ मिनेट पाठ
उदयपुरमा निल गाईको हत्या, गोली हान्ने व्यक्तिको खोजी जारी
गोली लागेर घाईते निल गाईको बाछी छटपटिरहेको अवस्थामा स्थानीयले देखेर सवडिभिजन वन कार्यालय देउरीलाई जानकारी गराएका थिए ।
Whatsapp
कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
समाज
Clock १६ कार्तिक २०८१ | १ मिनेट पाठ
कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–बेलटार खण्ड चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित सशस्त्र प्रहरी बल बेसक्याम्प अगाडि भएको दुर्घटनामा चौदण्डिगढी २ माडीबासका ४३ वर्षीय तिलक राईको ज्यान गएको हो।
Whatsapp
नेपाली सेनाको ‘नेपालटार–उदयपुरगढी पदयात्रा’
समाज
Clock १६ कार्तिक २०८१ | ३ मिनेट पाठ
नेपाली सेनाको ‘नेपालटार–उदयपुरगढी पदयात्रा’
नेपाली सेनाले जिल्लाको पुरानो सदरमुकाम ऐतिहासिक तथा पर्यटकीय स्थल उदयपुर गढीको महत्व दर्साउन ९ किलोमिटर लामो पैदल यात्रा (पदयात्रा) सम्पन्न गरेको छ।
Whatsapp
तेस्रो गबुवा फुटबलको उपाधि शाकालाई
खेल
Clock १४ कार्तिक २०८१ | १ मिनेट पाठ
तेस्रो गबुवा फुटबलको उपाधि शाकालाई
शुभ दीपावलीको अवसर पारेर उदयपुरको कटारीमा आयोजित ‘तेस्रो गबुवा नकआउट फुटबल प्रतियोगिता ०८१’ शाक फुटबल क्लब कटारीले जितेको छ।
Whatsapp
विद्यार्थीले उत्पादन गरे सयपत्री
समाज
Clock १३ कार्तिक २०८१ | ५ मिनेट पाठ
विद्यार्थीले उत्पादन गरे सयपत्री
उदयपुरको कटारी नगरपालिका ४ स्थित त्रिबेणी माध्यमिक विद्यालयका विद्यार्थीहरूले तिहार लक्षित सयपत्री फूल उत्पादन गरेका छन्।
Whatsapp
‘दोस्रो बेलका गोल्डकप’ को उपाधि गाईघाटलाई
खेल
Clock १३ कार्तिक २०८१ | २ मिनेट पाठ
‘दोस्रो बेलका गोल्डकप’ को उपाधि गाईघाटलाई
जिल्लाको बेलका नगरपालिकाद्वारा सञ्चालित ‘दोस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिता ०८१’ को उपाधि गाईघाट फुटबल क्लबले जितेको छ।
Whatsapp
डेङ्गु रोकथामका लागि ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान
स्वास्थ्य
Clock १२ कार्तिक २०८१ | २ मिनेट पाठ
डेङ्गु रोकथामका लागि ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान
देशभर फैलिएको डेङ्गु रोकथामका लागि सदरमुकाम त्रियुगा नगरपालिकाले पनि अभियान थालेको छ।डेङ्गुबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै यसबाट बँच्न नगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानको थालनी गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस