महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
सवारी दुर्घटनामा बाबुको निधन, दुई छोरा घाइते
समाज
Clock ०५ मंसिर २०८१ | १ मिनेट पाठ
सवारी दुर्घटनामा बाबुको निधन, दुई छोरा घाइते
बुधबार साँझ सदरमुकाम गाईघाटमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका-१३ निवासी ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको हो। दुर्घटनामा उनका १५ र १० वर्षीय दुई छोरा घाइत...
Whatsapp
उदयपुर उपनिर्वाचन: कसैले लिएनन् उम्मेदवारी फिर्ता
राजनीति
Clock ०५ मंसिर २०८१ | २ मिनेट पाठ
उदयपुर उपनिर्वाचन: कसैले लिएनन् उम्मेदवारी फिर्ता
यही मङ्सिर १६ गते हुन लागेको रिक्त २ वडाध्यक्षको उपनिर्वाचनमा उदयपुरमा मनोनयन दर्ता गर्ने १६ जना सबै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्।
Whatsapp
देउसी भैलोबाट सङ्कलित पैसा सुकुम्बासी बस्तीलाई
समाज
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
देउसी भैलोबाट सङ्कलित पैसा सुकुम्बासी बस्तीलाई
जिल्लाको कटारीका व्यापारीले तिहारमा खेलेको देउसी भैलीको पैसा स्थानीय सुकुम्बासीको हितमा प्रयोग गर्ने भएका छन्।
Whatsapp
उदयपुर उपनिर्वाचन: दुवै वडामा दावी विरोध परेन
राजनीति
Clock ०३ मंसिर २०८१ | २ मिनेट पाठ
उदयपुर उपनिर्वाचन: दुवै वडामा दावी विरोध परेन
उदयपुरमा आगामी स्थानीय तह उपनिर्वाचनअन्तर्गत रिक्त रहेका दुई वडाध्यक्ष पदका उम्मेदवारीविरुद्ध कुनै उजुरी दर्ता भएको छैन।
Whatsapp
त्रियुगा १२ को वडा अध्यक्षका लागि ९ र बेलका ९ मा ५ जनाको उम्मेदवारी
राजनीति
Clock ०२ मंसिर २०८१ | १ मिनेट पाठ
त्रियुगा १२ को वडा अध्यक्षका लागि ९ र बेलका ९ मा ५ जनाको उम्मेदवारी
जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका १२ मा ९ जना आकाङ्क्षीको उम्मेदवारी परेको छ भने बेलका ९ मा ५ जनाको उम्मेदवारी परेको छ।
Whatsapp
उदयपुर उपनिर्वाचन : मुख्य चार दलबीच प्रतिस्पर्धा
राजनीति
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
उदयपुर उपनिर्वाचन : मुख्य चार दलबीच प्रतिस्पर्धा
प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भन्दा पछि रास्वपाले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
Whatsapp
राष्ट्रिय फुटबल टोलीकी सदस्य अमिषालाई गृहजिल्लामा सम्मान
खेल
Clock २९ कार्तिक २०८१ | १ मिनेट पाठ
राष्ट्रिय फुटबल टोलीकी सदस्य अमिषालाई गृहजिल्लामा सम्मान
भर्खरै सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा नेपालको तर्फबाट उत्कृष्ट खेल प्रस्तुत गरेकी कार्कीलाई नगरपालिकाले ५० हजार नगद र सम्मानपत्र प्रदान गरेको हो ।
Whatsapp
उदयपुरमा तीनै दलले टुङ्ग्याए उपनिर्वाचन उम्मेदवार
राजनीति
Clock २६ कार्तिक २०८१ | २ मिनेट पाठ
उदयपुरमा तीनै दलले टुङ्ग्याए उपनिर्वाचन उम्मेदवार
आसन्न उपनिर्वाचनका लागि उदयपुरमा रिक्त २ वडाध्यक्ष पदका लागि उम्मेदवारको नाम प्रमुख दलहरुले टुङ्ग्याएका छन्।
Whatsapp
सरकारले सन्तोषजनक काम गर्न सकेन: शेखर कोइराला
राजनीति
Clock २४ कार्तिक २०८१ | ४ मिनेट पाठ
सरकारले सन्तोषजनक काम गर्न सकेन: शेखर कोइराला
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेको गठबन्धन सरकारले देशमा उत्साह ल्याउन नसकेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस