उपनिर्वाचन उत्साहजनक र शान्तिपूर्ण वातावरणमा भइरहेको छ। बिहान ७:०० बजे निर्धारित समयमै सुरु भएको मतदान दिउँसो ३:०० बजेसम्म ६० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।
आसन्न उपनिर्वाचनका लागि उदयपुरका दुई वडामा सम्पूर्ण तयारी पूरा भएको छ। त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ का रिक्त वडाध्यक्ष पदका लागि भोलि मंसिर १६ गते मतदान हुँदैछ।
आसन्न उप-निर्वाचनको लागि मौन अवधि सुरु हुने अघिल्लो दिन उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाए। बिहीबार मध्यराति १२:०० बजेदेखि सुरु हुने मौन अवधिका कारण सबै दल र स्वतन्त्र उम्मेदवारले अन्तिम दिनको...
उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर-६ ‘बालमैत्री वडा’ घोषणा गरिएको छ। बुधबार वडा कार्यालय चिसापानीमा आयोजित विशेष कार्यक्रममा बालमैत्री वडा घोषणा गरिएको हो।