महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
त्रियुगाको नगरसभा: प्रज्ञा प्रतिष्ठान विधेयक पारित, बजेट शीर्षक संशोधन
राजनीति
Clock २९ पौष २०८१ | १ मिनेट पाठ
त्रियुगाको नगरसभा: प्रज्ञा प्रतिष्ठान विधेयक पारित, बजेट शीर्षक संशोधन
सदरमुकाम त्रियुगा नगरपालिकाले नगरपालिका प्रज्ञा प्रतिष्ठान स्थापना गर्नेगरी कानुन पारित गर्दै सोमबार ‘१४ औँ नगरसभा’ सम्पन्न गरेको छ।
Whatsapp
कटारीका पाँच विद्यालयले पक्की भवन पाउँदै
शिक्षा
Clock २७ पौष २०८१ | १ मिनेट पाठ
कटारीका पाँच विद्यालयले पक्की भवन पाउँदै
जिल्लाको पश्चिमी भेग कटारी नगरपालिकाका विभिन्न विद्यालयहरू पक्की भवनयुक्त हुन लागेका छन्। गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूलाई भौतिक संरचनायुक्त बनाउने लक्ष्य अनुरुप सङ्घीय सरकारको सहयोगमा भवनहरू बन...
Whatsapp
बेलिब्रीज बन्यो, शनिबारदेखि गाईघाट-दिक्तेल सोझो यातायात चल्ने
अर्थ
Clock २७ पौष २०८१ | २ मिनेट पाठ
बेलिब्रीज बन्यो, शनिबारदेखि गाईघाट-दिक्तेल सोझो यातायात चल्ने
५० मिटर लामो बेलिब्रीज बनेसँगै गत असोज १२ गतेको भीषण बाढीले पक्की मोटरेबल पुल भत्काएपछि टुटेको यातायात सम्पर्क साढे ३ महिनापछि सुचारु हुने भएको छ।
Whatsapp
गाईघाट बजार भित्रको सडक स्तरोन्नति हुँदै
समाज
Clock २६ पौष २०८१ | ३ मिनेट पाठ
गाईघाट बजार भित्रको सडक स्तरोन्नति हुँदै
सदरमुकामको मुख्य बजार गाईघाट लगायत आसपासका सडकहरू फराकिला र व्यवस्थित नालासहित सिँगारिँदै छन् ।
Whatsapp
यात्रुबाहक जीप तोडफोड गर्ने दर्जन बढी युवाविरुद्ध मुद्दा दर्ता
समाज
Clock २६ पौष २०८१ | २ मिनेट पाठ
यात्रुबाहक जीप तोडफोड गर्ने दर्जन बढी युवाविरुद्ध मुद्दा दर्ता
खोटाङ सदरमुकाम दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक जीप टाटा सुमोमा तोडफोड गर्ने दर्जन बढी युवाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।
Whatsapp
सामुदायिक वन समूहद्वारा न्यानो कपडा र विद्युत् मिटरबक्स
समाज
Clock २६ पौष २०८१ | २ मिनेट पाठ
सामुदायिक वन समूहद्वारा न्यानो कपडा र विद्युत् मिटरबक्स
कटारीको एक सामुदायिक वन उपभोक्ता समूहले बालबालिकालाई न्यानो कपडा र उपभोक्तालाई निःशुल्क विद्युत् लाइन जडान गरिदिएको छ।
Whatsapp
साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ
समाज
Clock २५ पौष २०८१ | १ मिनेट पाठ
साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ
विपरीत दिशाबाट आउँदै गरेको निजी कारलाई साइड नदिएको भन्दै सुमोमा तोडफोड गर्दा अगाडिको सिसादेखि झ्यालहरू सबैमा क्षति पुगेको छ।
Whatsapp
उदयपुरगढीमा ‘राष्ट्रपति रनिङ शिल्ड’ सुरु
समाज
Clock २४ पौष २०८१ | १ मिनेट पाठ
उदयपुरगढीमा ‘राष्ट्रपति रनिङ शिल्ड’ सुरु
उदयपुरगढी गाउँपालिकामा तेस्रो गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको छ। तावाश्रीस्थित बाहुनीटारमा आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी म...
Whatsapp
शिविरमार्फत् भत्ता वितरण गर्दै साकेला गाउँपालिका
राजनीति
Clock २३ पौष २०८१ | ३ मिनेट पाठ
शिविरमार्फत् भत्ता वितरण गर्दै साकेला गाउँपालिका
साकेलाले विगत वर्षहरुदेखि नै शिविर राखेर भत्ता वितरण गर्ने गरे अनुसार चालु वर्षको दोस्रो त्रैमासिक भत्ता पनि शिविरमार्फत नै वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस