पुसमा मात्र १ करोड ६ लाख २८ हजार १ सय १ रुपैँया सङ्कलन गर्न सफल भएको दाहालले जानकारी दिए । उनका अनुसार माघसम्म सरदर सङ्कलन हुदै आएको राजश्व पुसमा उत्साहजनकरुपमा बढेका हो ।
त्रियुगा नगरपालिकाले नयाँ घर बहाल कर निर्धारण गरेर कार्यान्वयन गर्ने तयारी गरेको छ। गत पुस २७ गते सम्पन्न १४ औं नगरसभाद्वारा संशोधित नयाँ घर बहाल कर नगरपालिकाले कार्यान्वयन गर्न लागेको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित ‘पाँचौँ अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि, मङ्गलटार विजयी भएको छ।
उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकाले एकीकृत पर्यटकीय सूचना केन्द्र खोल्ने भएको छ। चालु वर्षको बजेट अधिवेशनबाट ‘पर्यटनको नयाँ गन्तव्य लिमचुङबुङ’ भन्ने नारा पारत गर्दै पर्यटन विकासमा अघि बढेको गाउ...
विभिन्न ठाउँका सुन चाँदी पसल र घरघर पुगेर सुन चोरी गर्ने र त्यही चोरेको सुन किनबेच गर्ने गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । यस्तो धन्दा गर्ने गरेको रङ्गे हात भेटेर प्रहरीले सोमबार बेलका नगरपालिका ९...