नागरिक नागरिक
एक हजार ५ सयले बढ्यो सुन
अर्थ
Clock २३ मंसिर २०७७ | १ मिनेट पाठ
एक हजार ५ सयले बढ्यो सुन
आज सुन प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Whatsapp
टावरको क्षमता भन्दा सिम बढी वितरण
अर्थ
Clock २३ मंसिर २०७७ | १ मिनेट पाठ
टावरको क्षमता भन्दा सिम बढी वितरण
हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ। मोबाइलमा नेटवर्क देखाएतापनि पाँच/छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र कुराकानी गर्दा गर्दै...
Whatsapp
आगलागीबाट १२ लाखको क्षति
समाज
Clock २३ मंसिर २०७७ | १ मिनेट पाठ
आगलागीबाट १२ लाखको क्षति
सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युतको तार सर्ट भई आगलगी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
Whatsapp
पुस्तकालयले किशोरीलाई नेतृत्वमा ल्याउँदै
समाज
Clock २३ मंसिर २०७७ | ३ मिनेट पाठ
पुस्तकालयले किशोरीलाई नेतृत्वमा ल्याउँदै
टीकापुरकी १६ वर्षीया किशोरी निर्मला न्यौपाने पहिले निकै लजाउँथिन्। उनी साथीभाइ वा दुई/चार मानिसको अगाडि खुलेर बोल्न सक्दिनथिइन्। तर एक वर्षयता उनको डर हराएको छ।
Whatsapp
ल्याण्डमार्क सामूहिक बलात्कार घटना : मुख्य अभियुक्तलाई पाँच वर्ष कैद
समाज
Clock २३ मंसिर २०७७ | १ मिनेट पाठ
ल्याण्डमार्क सामूहिक बलात्कार घटना : मुख्य अभियुक्तलाई पाँच वर्ष कैद
उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।
Whatsapp
घट्यो सुनको मूल्य
अर्थ
Clock २१ मंसिर २०७७ | १ मिनेट पाठ
घट्यो सुनको मूल्य
हिजो सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
Whatsapp
तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन
शिक्षा
Clock २१ मंसिर २०७७ | १ मिनेट पाठ
तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन
तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ। स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपाने...
Whatsapp
पाँच मिनेटको गीतमा गोर्खा लाहुरेको दुई सय वर्षे इतिहास
कला/साहित्य
Clock २१ मंसिर २०७७ | २ मिनेट पाठ
पाँच मिनेटको गीतमा गोर्खा लाहुरेको दुई सय वर्षे इतिहास
प्रथम विश्वयुद्ध होस् या दोश्रो विश्वयुद्धमा सयौं नेपाली पुर्खाले ज्यान गुमाए। कतिपय अंगभंग भए वा अशक्त बनेर घर फर्किए। दोश्रो विश्वयुद्धमा बीरताका साथ लडेका कतिपय पूर्व लाहुरे अहिले पनि जिवित भेटिन्छ...
Whatsapp
बाहिनी अड्डामा पृथ्वीनारायण शाहको शालिक अनावरण
समाज
Clock २१ मंसिर २०७७ | १ मिनेट पाठ
बाहिनी अड्डामा पृथ्वीनारायण शाहको शालिक अनावरण
नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ। नेपाली सेनाका संस्थापक एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा बाहिनीभित्र निर्माण गरिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस