नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला एक हजार ५ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको प्रतितोला ९३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरिएको छ।
आज चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ।
यस्तै तेजाबी सुनको प्रतितोला ९३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरिएको छ।
आज चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ।