नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार ७ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको प्रतितोला ९२ हजार २ सय ५० रुपैयाँ निर्धारण गरिएको छ।
आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ।
यस्तै तेजाबी सुनको प्रतितोला ९२ हजार २ सय ५० रुपैयाँ निर्धारण गरिएको छ।
आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ।