वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवर्द्धन गरिनुपर्ने बताएका छन्।
झण्डै १० महिनापछि आज यती एयरलाइन्सले पहिलो पर्वतीय उडान गरेकोे छ। कम्पनीले प्रत्येक आज एउटा उडान गर्नेगरी बुकिङ सुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत जनाएको हो।
किसानले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न काठमाडौंमा केन्द्रीय सहकारी बजार सुरु गरिएको छ।
पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा रहेको प्रहरीले जनाएको छ। सोही गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि...