प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ७ मा उम्मेदवारी दिएका नेकपा एमालेका श्याम कुमार घिमिरे, स्वतन्त्र रामबिर मानन्धर र रविन्द्र कुमार श्रेष्ठसँग नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहस।
मेची नदीले आफ्नो बाटो फेरेसँगै तीन नेपाली बस्तीहरू नेपालको बाँकी भूभागबाट टाढिन पुगे । अहिले एक शताब्दी कटिसक्दा पनि अझै उनीहरूलाई आफ्नो देशसँग जोड्ने पुल बन्न सकेको छैन ।