वेस्ट इन्डिज ए विरुद्धको चौथो टी-२० क्रिकेटमा जवाफी ब्याटिङ गरिरहेको नेपालले पाचौँ विकेट गुमाएको छ। नेपालले पाचौँ विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन्। पौडेल ८२ रनमा बनाएर आउट भए। Follow @nagarik_news प्रकाशित: २० वैशाख २०८१ १५:१२ बिहीबार
समाज ४ जेष्ठ २०८१ दुईजनाको ज्यान लिएर फरार टिफर चालक ५ वर्षपछि पक्राउ उदयपुरमा दुईजनाको ज्यान जाने गरी मोटरसाईकललाई ठक्कर दिएर फरार रहेका टिपर चालक ५ वर्षपछि चितवनबाट पक्राउ परेका छन्।
समाज ४ जेष्ठ २०८१ रौतहटका सीमानाका तिन दिन बन्द हुने भारतमा भइरहेको लोकसभा निर्वाचनको क्रममा रौतहटका सीमानाका पनि बन्द गरिने भएको छ।
राजनीति ४ जेष्ठ २०८१ संसद बैठक अझै सुरु हुन सकेन, सभामुख र दलहरू छुट्टाछुट्टै छलफलमा संसद सचिवालयले बिहान ११ बजेका लागि बैठक बस्ने समय तोकेको थियो। तर, बैठक सुचारु हुन समय लाग्ने भएको छ।
अर्थ ४ जेष्ठ २०८१ लुम्बिनीको अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगियो लुम्बिनीको अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगिएको छ।